प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • विश्रामदिनबारे निर्देशन (१-३)

      • वासस्थानको लागि अनुदान (४-२९)

      • बजलेल र ओहोलिआब पवित्र शक्‍तिले भरिपूर्ण हुन्छन्‌ (३०-३५)

प्रस्थान ३५:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:३२

प्रस्थान ३५:२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०; लेवी २३:३
  • +प्रस्थ ३१:१४, १५; गन १५:३२, ३५

प्रस्थान ३५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९५, पृ. २९

प्रस्थान ३५:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२-७; ३५:२९
  • +२कोरि. ८:१२; ९:७

प्रस्थान ३५:६

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:७; ३६:८

प्रस्थान ३५:७

फुटनोट

  • *

    समुद्रमा पाइने स्तनपायी जीव।

प्रस्थान ३५:८

फुटनोट

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३, ६

प्रस्थान ३५:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१५
  • +प्रस्थ २८:९; ३९:१४

प्रस्थान ३५:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:६; ३६:१

प्रस्थान ३५:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

प्रस्थान ३५:१२

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:१०
  • +प्रस्थ २५:१३
  • +प्रस्थ २५:१७
  • +प्रस्थ २६:३१

प्रस्थान ३५:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२३
  • +प्रस्थ २५:३०; लेवी २४:५, ६

प्रस्थान ३५:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३१
  • +प्रस्थ २७:२०

प्रस्थान ३५:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१; ३७:२५; ४०:५
  • +प्रस्थ ३०:३४, ३५

प्रस्थान ३५:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:१
  • +प्रस्थ ३०:१८; ३८:८

प्रस्थान ३५:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:९

प्रस्थान ३५:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:१९

प्रस्थान ३५:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:६, १०; ३९:३३, ४१
  • +प्रस्थ ३९:१

प्रस्थान ३५:२१

फुटनोट

  • *

    शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२; ३६:२; २कोरि. ८:१२; ९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२०००, पृ. २८-२९

    ४/१/१९९५, पृ. १८

प्रस्थान ३५:२२

फुटनोट

  • *

    यसले शृङ्‌गार सामग्रीको रूपमा प्रयोग गरिने पिनलाई जनाएको हुनुपर्छ।

  • *

    वा “डोलाउने भेटीको।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२४

प्रस्थान ३५:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३; ३१:६; ३६:८

प्रस्थान ३५:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१५, २८; ३९:१५, २१

प्रस्थान ३५:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३-२५
  • +प्रस्थ ३०:३४, ३५

प्रस्थान ३५:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:५; २कोरि. ९:७

प्रस्थान ३५:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:२-६

प्रस्थान ३५:३४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:१

प्रस्थान ३५:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:३

अरू

प्रस्थ. ३५:१प्रस्थ ३४:३२
प्रस्थ. ३५:२प्रस्थ २०:९, १०; लेवी २३:३
प्रस्थ. ३५:२प्रस्थ ३१:१४, १५; गन १५:३२, ३५
प्रस्थ. ३५:५प्रस्थ २५:२-७; ३५:२९
प्रस्थ. ३५:५२कोरि. ८:१२; ९:७
प्रस्थ. ३५:६प्रस्थ २६:७; ३६:८
प्रस्थ. ३५:८प्रस्थ २५:३, ६
प्रस्थ. ३५:९प्रस्थ २८:१५
प्रस्थ. ३५:९प्रस्थ २८:९; ३९:१४
प्रस्थ. ३५:१०प्रस्थ ३१:६; ३६:१
प्रस्थ. ३५:१२प्रस्थ २५:१०
प्रस्थ. ३५:१२प्रस्थ २५:१३
प्रस्थ. ३५:१२प्रस्थ २५:१७
प्रस्थ. ३५:१२प्रस्थ २६:३१
प्रस्थ. ३५:१३प्रस्थ २५:२३
प्रस्थ. ३५:१३प्रस्थ २५:३०; लेवी २४:५, ६
प्रस्थ. ३५:१४प्रस्थ २५:३१
प्रस्थ. ३५:१४प्रस्थ २७:२०
प्रस्थ. ३५:१५प्रस्थ ३०:१; ३७:२५; ४०:५
प्रस्थ. ३५:१५प्रस्थ ३०:३४, ३५
प्रस्थ. ३५:१६प्रस्थ २७:१
प्रस्थ. ३५:१६प्रस्थ ३०:१८; ३८:८
प्रस्थ. ३५:१७प्रस्थ २७:९
प्रस्थ. ३५:१८प्रस्थ २७:१९
प्रस्थ. ३५:१९प्रस्थ ३१:६, १०; ३९:३३, ४१
प्रस्थ. ३५:१९प्रस्थ ३९:१
प्रस्थ. ३५:२१प्रस्थ २५:२; ३६:२; २कोरि. ८:१२; ९:७
प्रस्थ. ३५:२२प्रस्थ ३८:२४
प्रस्थ. ३५:२५प्रस्थ २८:३; ३१:६; ३६:८
प्रस्थ. ३५:२७प्रस्थ २८:१५, २८; ३९:१५, २१
प्रस्थ. ३५:२८प्रस्थ ३०:२३-२५
प्रस्थ. ३५:२८प्रस्थ ३०:३४, ३५
प्रस्थ. ३५:२९प्रस्थ ३६:५; २कोरि. ९:७
प्रस्थ. ३५:३०प्रस्थ ३१:२-६
प्रस्थ. ३५:३४प्रस्थ ३६:१
प्रस्थ. ३५:३५प्रस्थ ३१:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३५:१-३५

प्रस्थान

३५ पछि मोसाले इस्राएलीहरूको सारा समुदायलाई एक ठाउँमा भेला गरेर भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ:+ २ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्‍नू किनभने यो यहोवा परमेश्‍वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्‌।+ ३ विश्रामदिनमा तिमीहरू कसैले पनि आफ्नो घरमा आगो नबाल्नू।’”

४ मोसाले इस्राएलीहरूको सारा समुदायलाई यसो पनि भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ, ५ ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति अनुदान ल्याउनू।+ ज-जसले खुसीसाथ यहोवा परमेश्‍वरलाई अनुदान चढाउने इच्छा गर्छ,+ तिनीहरूले यी कुराहरू ल्याऊन्‌: सुन, चाँदी, तामा, ६ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला,+ ७ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ, ८ दियोको निम्ति तेल, अभिषेक गर्ने तेल तयार पार्न र सुगन्धित धूप बनाउन चाहिने बाल्सम*+ ९ अनि एपोद* र छातीपातामा*+ जड्‌नको निम्ति ओनिक्स* र अन्य रत्नहरू।+

१० “‘तिमीहरूमध्ये जो-जो कालिगडीमा सिपालु छौ,+ तिनीहरू आऊन्‌ र यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएका यी सबै कुरा बनाऊन्‌: ११ वासस्थान* र त्यसमा प्रयोग हुने सबै सरसामान र पालहरू। त्यसको खीप, चौकोस, डन्डी, खामा र त्यसका चूलघर;* १२ सन्दुक,*+ त्यसका डन्डीहरू+ र त्यसको ढकनी+ अनि सन्दुकअगाडिको पर्दा;+ १३ टेबुल,+ त्यसका डन्डीहरू र सबै सरसामान अनि टेबुलमा राखिने भेटीको रोटी;*+ १४ उज्यालोको निम्ति पानस+ र त्यसका सरसामान, दियो अनि दियो बाल्ने तेल;+ १५ धूप बाल्ने वेदी+ र त्यसका डन्डीहरू; अभिषेक गर्ने तेल र सुगन्धित धूप;+ वासस्थानको प्रवेशद्वारको पर्दा; १६ अग्निभेटी चढाउने वेदी+ र तामाको जाली, डन्डी अनि वेदीका सबै सरसामान; ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको;+ १७ चोकको पाल+ अनि त्यसको खामा र चूलघर; चोकको प्रवेशद्वारको पर्दा; १८ वासस्थानको पाल अड्‌काउने किला, चोकको पाल अड्‌काउने किला अनि डोरीहरू;+ १९ पवित्र स्थानमा* सेवा गर्नेहरूको लागि राम्ररी बुनिएका पोसाक,+ पुजारी हारुनको लागि पवित्र पोसाक,+ तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक।’”

२० त्यसपछि इस्राएलीहरूको सारा समुदाय मोसा भएको ठाउँबाट गए। २१ अनि मनदेखि* दिने इच्छा हुनेजति सबैले+ यहोवा परमेश्‍वरको निम्ति राजीखुसीले अनुदान ल्याए। तिनीहरूले भेट हुने पालको* लागि, त्यहाँ चढाइने सेवाको लागि अनि पवित्र पोसाक बनाउनको लागि आ-आफ्नो अनुदान ल्याए। २२ राजीखुसीले अनुदान चढाउन इच्छुक पुरुष र स्त्रीहरूको ओइरो लागिरह्‍यो। तिनीहरूले पिन,* कुण्डल, औँठी र अरू गरगहनाका साथै सुनका विभिन्‍न सरसामान ल्याए। तिनीहरूले यी सबै सुन यहोवा परमेश्‍वरलाई भेटीको* रूपमा चढाए।+ २३ अनि जो-जोसँग निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल, बाख्राको भुत्ला, रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला अनि सिलको छाला थियो, तिनीहरूले ती ल्याए। २४ कतिले चाहिँ यहोवा परमेश्‍वरको निम्ति चाँदी र तामा ल्याए। अनि बबुल काठ हुनेहरूले चाहिँ काठ ल्याए।

२५ अनि सबै सिपालु स्त्रीले+ आफ्नै हातले कातेर बनाएका निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमल ल्याए। २६ अनि राजीखुसीले परमेश्‍वरलाई अनुदान दिन चाहने अरू सिपालु स्त्रीहरूले चाहिँ बाख्राको भुत्ला काते।

२७ त्यसैगरि कुलनायकहरूले चाहिँ एपोद र छातीपातामा जड्‌नको लागि ओनिक्स र अन्य रत्नहरू ल्याए।+ २८ तिनीहरूले बाल्सम ल्याउनुका साथै दियो बाल्न, अभिषेक गर्ने तेल+ तयार पार्न अनि सुगन्धित धूप बनाउन चाहिने तेल पनि ल्याए।+ २९ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएका सबै कुरा बनाउन चाहिने सरसामान जुटाउन जो-जो पुरुष अनि स्त्री भेटी चढाउन इच्छुक थिए, तिनीहरूले केही न केही ल्याए; इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई स्वैच्छिकभेटी चढाए।+

३० त्यसपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “हेर, यहोवा परमेश्‍वरले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोज्नुभएको छ।+ ३१ परमेश्‍वरले तिनलाई आफ्नो पवित्र शक्‍तिले भरिपूर्ण पार्नुभएको छ अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनुभएको छ। ३२ यसले गर्दा तिनी आकर्षक ढाँचाहरू बनाउन; सुन, चाँदी र तामाको काम गर्न; ३३ बहुमूल्य रत्नहरू काट्‌न र जड्‌न अनि काठका विभिन्‍न कलात्मक सरसामान बनाउन सिपालु भएका छन्‌। ३४ परमेश्‍वरले बजलेललाई र दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई+ अरूलाई सिकाउन पनि सिपालु बनाउनुभएको छ। ३५ उहाँले तिनीहरूलाई सबै किसिमका कालिगडीसम्बन्धी काम गर्नुका साथै बुट्टा भर्न अनि उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर बुन्‍न अनि तानमा काम गर्न दक्ष बनाउनुभएको छ।+ यी मानिसहरूले सबै किसिमको काम गर्नेछन्‌ अनि हरेक किसिमको ढाँचा बनाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने