प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युबको जवाफ (१-१७)

        • परमेश्‍वरसामु आफ्नो मुद्दा पेस गर्न चाहन्छन्‌ (१-७)

        • परमेश्‍वरलाई भेट्टाउन नसकेको कुरा बताउँछन्‌ (८, ९)

        • ‘दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु’ (११)

अय्युब २३:२

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:१

अय्युब २३:३

मार्जिनल रेफरेन्स

  • +अय्यु १३:३; १६:२१
  • +अय्यु ३१:३७

अय्युब २३:६

मार्जिनल रेफरेन्स

  • +भज २२:२४; यसै ५७:१६

अय्युब २३:१०

मार्जिनल रेफरेन्स

  • +अय्यु १:८; भज १:६; १३९:१
  • +अय्यु ३१:६; भज १७:३

अय्युब २३:११

मार्जिनल रेफरेन्स

  • +भज १८:२१; ४४:१८

अय्युब २३:१२

मार्जिनल रेफरेन्स

  • +भज ११९:११, १२७; यर्मि १५:१६

अय्युब २३:१३

मार्जिनल रेफरेन्स

  • +रोमी ९:१९
  • +गन २३:१९; भज १३५:६; यसै १४:२४; ४६:१०

अरू

अय्यु. २३:२अय्यु १०:१
अय्यु. २३:३अय्यु १३:३; १६:२१
अय्यु. २३:३अय्यु ३१:३७
अय्यु. २३:६भज २२:२४; यसै ५७:१६
अय्यु. २३:१०अय्यु १:८; भज १:६; १३९:१
अय्यु. २३:१०अय्यु ३१:६; भज १७:३
अय्यु. २३:११भज १८:२१; ४४:१८
अय्यु. २३:१२भज ११९:११, १२७; यर्मि १५:१६
अय्यु. २३:१३रोमी ९:१९
अय्यु. २३:१३गन २३:१९; भज १३५:६; यसै १४:२४; ४६:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २३:१-१७

अय्युब

२३ अय्युबले यस्तो जवाफ दिए:

 २ “म गुनासो गर्न छोड्‌दै छोड्‌दिनँ।+

किनकि सुस्केरा हाल्दा-हाल्दा म शिथिल भइसकेँ।

 ३ परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर थाह भएको भए+

म सरासर उहाँको निवासमा जाने थिएँ।+

 ४ म आफ्नो मामिला उहाँसामु पेस गर्ने थिएँ

र तर्क गर्दै आफ्नो सफाइ दिने थिएँ।

 ५ अनि उहाँले कस्तो जवाफ दिनुहुँदो रहेछ, हेर्ने थिएँ

र के भन्‍नुहुँदो रहेछ, सुन्‍ने थिएँ।

 ६ के उहाँले आफ्नो सारा शक्‍ति लगाएर मसित प्रतिवाद गर्नुहुनेछ?

अहँ, बरु उहाँले पक्कै मेरो सफाइ सुन्‍नुहुनेछ।+

 ७ उहाँसामु निर्दोष मानिसको मुद्दाको छिनोफानो हुने थियो

र मेरा न्यायाधीशले मलाई पूरै दोषमुक्‍त गरिदिनुहुने थियो।

 ८ तर म पूर्वतिर लागे पनि उहाँलाई भेट्टाउन सक्दिनँ

र पश्‍चिमतिर गए पनि उहाँलाई फेला पार्न सक्दिनँ।

 ९ उहाँले उत्तरतिर काम गरिरहँदा पनि म उहाँलाई देख्न सक्दिनँ

अनि उहाँ दक्षिणतिर फर्कँदा पनि म उहाँलाई भेट्‌दिनँ।

१० तैपनि मैले रोजेको मार्ग उहाँलाई थाह छ।+

उहाँले मेरो जाँच गरिसकेपछि म खारिएको सुनजस्तै हुनेछु।+

११ मैले उहाँको पाइला-पाइला पछ्याएको छु।

दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु।+

१२ उहाँका आज्ञाहरूलाई मैले हल्कासित लिएको छैनँ।

उहाँले मबाट मागेभन्दा पनि धेरै मैले उहाँको वचनको मोल गरेको छु।+

१३ उहाँले केही गर्ने अठोट गर्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ?+

जब उहाँ केही गर्न चाहनुहुन्छ, त्यो गरेरै छोड्‌नुहुन्छ।+

१४ मेरो विषयमा उहाँले जे-जे गर्ने निधो गर्नुभएको छ, ती सब पूरा गरेरै छोड्‌नुहुन्छ।

अनि उहाँले गर्न बाँकी रहेका कुरा अझ धेरै छन्‌।

१५ उहाँको कारण म बेचैन भएको छु।

उहाँबारे सोच्दा उहाँप्रतिको मेरो श्रद्धा बढ्‌छ।

१६ परमेश्‍वरले मेरो हृदयलाई कमजोर तुल्याइदिनुभएको छ,

सर्वशक्‍तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ।

१७ तर मेरो वरिपरि अन्धकार छाए पनि

र मेरो अनुहार अँध्यारो भए पनि म अहिलेसम्म चुप लागेर बसेको छैनँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने