प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

      उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

      उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

      उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

  • भजन १३५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आकाशमा, पृथ्वीमा, सागरमा र त्यसका सबै गहिराइमा

      यहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।+

  • यसैया १४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ सेनाहरूका यहोवाले यसो भनेर शपथ खानुभएको छ:

      “मैले जस्तो सोचेको छु, त्यस्तै हुनेछ।

      मैले जे निर्णय गरेको छु, त्यो पूरा भएरै छोड्‌नेछ।

  • यसैया ४६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पछि के हुन्छ, म पहिल्यै बताउँछु

      अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+

      म भन्छु, ‘मेरो उद्देश्‍य* पूरा भएरै छोड्‌छ,+

      आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने