प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • राब्बाहलाई कब्जा गरिन्छ (१-३)

      • अजङ्‌गका पलिस्तियालीहरू मारिन्छन्‌ (४-८)

१ इतिहास २०:१

फुटनोट

  • *

    अर्थात्‌, वसन्त ऋतुमा।

मार्जिनल रेफरेन्स

  • +१इ ११:६
  • +व्य ३:११
  • +२स ११:१
  • +२स १२:२६

१ इतिहास २०:२

फुटनोट

  • *

    यसले अम्मोनीहरूको एउटा देवतालाई जनाएको हुन सक्छ। अन्य ठाउँहरूमा यसलाई मोलेक वा मिल्कोम पनि भनिएको छ।

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ८:११, १२; १२:३०, ३१

१ इतिहास २०:३

मार्जिनल रेफरेन्स

  • +१रा ९:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. २७

१ इतिहास २०:४

मार्जिनल रेफरेन्स

  • +२स २१:१८; १इ ११:२६, २९
  • +व्य ३:१३

१ इतिहास २०:५

मार्जिनल रेफरेन्स

  • +१स १७:४, ७; २१:९
  • +२स २१:१९; १इ ११:२३, २४

१ इतिहास २०:६

मार्जिनल रेफरेन्स

  • +यहो ११:२२; १स ७:१४
  • +गन १३:३३; व्य २:१०; ३:११
  • +२स २१:१६, २०-२२

१ इतिहास २०:७

मार्जिनल रेफरेन्स

  • +१स १७:१०; २रा १९:२२
  • +१इ २:१३

१ इतिहास २०:८

मार्जिनल रेफरेन्स

  • +व्य २:११
  • +१स १७:४

अरू

१ इति. २०:११इ ११:६
१ इति. २०:१व्य ३:११
१ इति. २०:१२स ११:१
१ इति. २०:१२स १२:२६
१ इति. २०:२२स ८:११, १२; १२:३०, ३१
१ इति. २०:३१रा ९:२०, २१
१ इति. २०:४२स २१:१८; १इ ११:२६, २९
१ इति. २०:४व्य ३:१३
१ इति. २०:५१स १७:४, ७; २१:९
१ इति. २०:५२स २१:१९; १इ ११:२३, २४
१ इति. २०:६यहो ११:२२; १स ७:१४
१ इति. २०:६गन १३:३३; व्य २:१०; ३:११
१ इति. २०:६२स २१:१६, २०-२२
१ इति. २०:७१स १७:१०; २रा १९:२२
१ इति. २०:७१इ २:१३
१ इति. २०:८व्य २:११
१ इति. २०:८१स १७:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २०:१-८

पहिलो इतिहास

२० वर्षको सुरुमा* जब राजाहरू लडाइँ गर्न निस्कन्थे, तब योआब+ सेना लिएर निस्के र अम्मोनीहरूको देशलाई सखाप पारे। तिनले राब्बाहलाई+ घेरा हाले। तर दाउदचाहिँ यरुसलेममै बसे।+ योआबले राब्बाहलाई आक्रमण गरेर ध्वस्त पारिदिए।+ २ त्यसपछि दाउदले मल्कामको* टाउकोबाट मुकुट झिके र त्यो मुकुट एक टालेन्ट* सुनले बनेको रहेछ भनी थाह पाए। त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३ त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्‌गा काट्‌ने काममा र फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा लगाए।+ अम्मोनीहरूका सबै सहरमा दाउदले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।

४ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हुसाही सिब्बकैले+ सिप्पै नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+ अनि इस्राएलीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारे।

५ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि लडाइँ भयो। त्यस लडाइँमा याइरका छोरा एल्हानानले गाथमा बस्ने गोल्यतका भाइ लाहमिलाई मारे।+ लाहमिको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+

६ इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्‌गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ ७ उसले इस्राएलीहरूको खिसी गरिरह्‍यो।+ त्यसैले दाउदका दाइ सिमेअका+ छोरा जोनाथनले उसलाई मारे।

८ रेफाई वंशका+ यी पलिस्तियालीहरू गाथमा बस्थे।+ तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने