प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • यहुदाका अरू सन्तान (१-२३)

        • याबेज र तिनको प्रार्थना (९, १०)

      • सिमियोनका सन्तान (२४-४३)

१ इतिहास ४:१

मार्जिनल रेफरेन्स

  • +उत्प ३८:२९; गन २६:२०; रुथ ४:१८; मत्ति १:३
  • +उत्प ४६:१२; १इ २:५
  • +प्रस्थ १७:१२; २४:१४; १इ २:१९
  • +१इ २:५०

१ इतिहास ४:२

मार्जिनल रेफरेन्स

  • +१इ २:५३

१ इतिहास ४:३

फुटनोट

  • *

    यस अध्यायमा कुनै-कुनै नाम व्यक्‍तिको नभई सहरको हुन सक्छ। ती ठाउँहरूमा “बुबा” शब्दले “सहर स्थापना गर्ने व्यक्‍ति”-लाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, ६

१ इतिहास ४:४

मार्जिनल रेफरेन्स

  • +१इ २:१९
  • +मिका ५:२

१ इतिहास ४:५

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, ६
  • +१इ २:२४

१ इतिहास ४:९

फुटनोट

  • *

    याबेज भन्‍ने नाम र “पीडा” अर्थ जनाउने हिब्रू शब्द मिल्दोजुल्दो छ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०११, पृ. २९

१ इतिहास ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२०११, पृ. २९

    १०/१/२००५, पृ. ९

१ इतिहास ४:१३

मार्जिनल रेफरेन्स

  • +यहो १५:१६, १७; न्याय ३:९, ११

१ इतिहास ४:१४

फुटनोट

  • *

    यसको अर्थ हो “शिल्पकारहरूको बेँसी।”

१ इतिहास ४:१५

मार्जिनल रेफरेन्स

  • +गन ३२:११, १२; यहो १५:१३

१ इतिहास ४:१७

फुटनोट

  • *

    यिनी पद १८ मा उल्लिखित बिथियाह हुन सक्छिन्‌।

१ इतिहास ४:१८

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

१ इतिहास ४:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३८:२, ५; गन २६:२०

१ इतिहास ४:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१०
  • +गन २६:१२, १३

१ इतिहास ४:२७

मार्जिनल रेफरेन्स

  • +गन २६:२२

१ इतिहास ४:२८

मार्जिनल रेफरेन्स

  • +यहो १९:१, २
  • +यहो १५:२१, २६
  • +यहो १५:२१, २८; १९:१, ३; नहे ११:२५-२७

१ इतिहास ४:२९

मार्जिनल रेफरेन्स

  • +यहो १५:२१, २९

१ इतिहास ४:३०

मार्जिनल रेफरेन्स

  • +यहो १९:१, ४
  • +न्याय १:१७
  • +यहो १५:२०, ३१; १९:१, ५; १स २७:५, ६

१ इतिहास ४:३१

मार्जिनल रेफरेन्स

  • +यहो १९:१, ५

१ इतिहास ४:३२

मार्जिनल रेफरेन्स

  • +यहो १९:१, ७

१ इतिहास ४:४०

मार्जिनल रेफरेन्स

  • +उत्प १०:६, २०

१ इतिहास ४:४१

मार्जिनल रेफरेन्स

  • +२इ २९:१

१ इतिहास ४:४२

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:८

१ इतिहास ४:४३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:१४, १६; १स १५:७

अरू

१ इति. ४:१उत्प ३८:२९; गन २६:२०; रुथ ४:१८; मत्ति १:३
१ इति. ४:१उत्प ४६:१२; १इ २:५
१ इति. ४:१प्रस्थ १७:१२; २४:१४; १इ २:१९
१ इति. ४:११इ २:५०
१ इति. ४:२१इ २:५३
१ इति. ४:३२इ ११:५, ६
१ इति. ४:४१इ २:१९
१ इति. ४:४मिका ५:२
१ इति. ४:५२इ ११:५, ६
१ इति. ४:५१इ २:२४
१ इति. ४:१३यहो १५:१६, १७; न्याय ३:९, ११
१ इति. ४:१५गन ३२:११, १२; यहो १५:१३
१ इति. ४:२१उत्प ३८:२, ५; गन २६:२०
१ इति. ४:२४उत्प ४६:१०
१ इति. ४:२४गन २६:१२, १३
१ इति. ४:२७गन २६:२२
१ इति. ४:२८यहो १९:१, २
१ इति. ४:२८यहो १५:२१, २६
१ इति. ४:२८यहो १५:२१, २८; १९:१, ३; नहे ११:२५-२७
१ इति. ४:२९यहो १५:२१, २९
१ इति. ४:३०यहो १९:१, ४
१ इति. ४:३०न्याय १:१७
१ इति. ४:३०यहो १५:२०, ३१; १९:१, ५; १स २७:५, ६
१ इति. ४:३१यहो १९:१, ५
१ इति. ४:३२यहो १९:१, ७
१ इति. ४:४०उत्प १०:६, २०
१ इति. ४:४१२इ २९:१
१ इति. ४:४२उत्प ३६:८
१ इति. ४:४३प्रस्थ १७:१४, १६; १स १५:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास ४:१-४३

पहिलो इतिहास

४ यहुदाका छोराहरू पेरेज,+ हेस्रोन,+ कर्मि, हुर+ र सोबाल+ थिए। २ सोबालका छोरा रायाहबाट याहथ जन्मिए। याहथबाट अहुमै र लाहद जन्मिए। तिनीहरू नै जोराथीहरूका घराना थिए।+ ३ एतामको+ बुबाका* छोराहरू यी थिए: यिज्रेल, इस्मा र इद्‌बास। (तिनीहरूकी बहिनीको नाम हज्जेलेपोनी थियो।) ४ गेदोरका बुबा पेनुएल र हुसाहका बुबा एजेर थिए। तिनीहरू हुरका+ छोराहरू थिए। हुर एप्राताका पहिलो सन्तान र बेतलेहेमका+ बुबा थिए। ५ तेकोका+ बुबा असहुरका+ दुइटी पत्नी थिए—हेलह र नाराह। ६ नाराहले असहुरबाट अहुज्जाम, हेपेर, तेमनि र हाहसतारिलाई जन्माइन्‌। यिनीहरू नै नाराहका छोराहरू थिए। ७ हेलहका छोराहरू जेरेथ, इजहार र एतनान थिए। ८ कोजबाट आनुब र सोबेबा जन्मिए। कोज हारुमका छोरा आहारेलको घरानाका पुर्खा पनि थिए।

९ याबेजले आफ्ना दाजुभाइले भन्दा धेरै सम्मान पाए। तिनकी आमाले यसो भन्दै तिनको नाम याबेज* राखेकी थिइन्‌: “मैले निकै पीडा सहेर उसलाई जन्माएँ।” १० याबेजले इस्राएलका परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “हे परमेश्‍वर! मलाई आशिष्‌ दिनुहोस्‌। मलाई ठूलो इलाका दिनुहोस्‌। तपाईँको हात ममाथि रहोस्‌; मलाई विपत्तिबाट जोगाउनुहोस्‌। मलाई कुनै कुराले हानि पुऱ्‍याउन नपाओस्‌।” त्यसैले परमेश्‍वरले तिनले भनेझैँ गरिदिनुभयो।

११ सुहाका भाइ केलुबबाट महिर जन्मिए। महिर एस्तोनका बुबा थिए। १२ एस्तोनबाट बथ-रापा, पासेह र तहिन्‍नाह जन्मिए। तहिन्‍नाह इर-नाहासका बुबा थिए। यिनीहरू रेकाहका बासिन्दा थिए। १३ केनजका छोराहरू ओथ्निएल+ र सिरायाह थिए। ओथ्निएलका छोरा हाथाथ थिए। १४ मनोथैबाट ओप्रा जन्मिए। सिरायाहबाट योआब जन्मिए। योआब गे-हर्सिमका* बासिन्दाका पुर्खा थिए। त्यस ठाउँको नाम गे-हर्सिम राखिएको थियो किनकि त्यहाँका मानिसहरू शिल्पकार थिए।

१५ यपुन्‍नेका छोरा कालेबका+ छोराहरू यी थिए: इरु, एलाह र नाआम। एलाहका छोरा केनज थिए। १६ यहले-लेलका छोराहरू जिफ, जिपाह, तिरिया र आसरेल थिए। १७ एज्राहका छोराहरू यथेर, मरेद, एपेर र यालोन थिए। उनी* गर्भवती भइन्‌ अनि मरियम, साम्मै र इस्बाहलाई जन्माइन्‌। इस्बाह एस्तेमोआका बुबा थिए। १८ (तिनकी यहुदी पत्नीले गेदोरका बुबा यरेद, सोकोका बुबा हेबेर र जानोहका बुबा यकुथिएललाई जन्माइन्‌।) यिनीहरू फारोकी* छोरी बिथियाहका छोराहरू थिए। बिथियाहलाई मरेदले विवाह गरेका थिए।

१९ होदियाहकी पत्नीका छोराहरू गारेमी केइलाहका र माकाथी एस्तेमोआका बुबाहरू थिए। उनी नहमकी बहिनी थिइन्‌। २० सिमोनका छोराहरू अम्नोन, रिन्‍नाह, बेन-हानान र तिलोन थिए। इसिका छोराहरू जोहेथ र बेन-जोहेथ थिए।

२१ यहुदाका छोरा सेलहका+ सन्तान यी थिए: लेकाका बुबा एर, मारेसाहका बुबा लादाह, मलमल कपडा बनाउने अस्बेयाको घराना, २२ योकिम, कोजेबाका मानिसहरू, योआस, साराप, जसले मोआबी स्त्रीहरूसित विवाह गरेका थिए र यासुबि-लेहेम। यो पुरातन समयको विवरण हो। २३ तिनीहरू नै नेतैम र गेदेराहका कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसोबास गर्थे र राजाको निम्ति काम गर्थे।

२४ सिमियोनका छोराहरू+ नमुएल, यामिन, यारिब, जेरह र सावल थिए।+ २५ सावलका छोरा साल्लुम थिए। साल्लुमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिस्मा थिए। २६ मिस्माका सन्तान यी थिए: तिनका छोरा हाम्मुएल, हाम्मुएलका छोरा जक्कुर र जक्कुरका छोरा सिमि। २७ सिमिका १६ जना छोरा र ६ जना छोरी थिए। तर तिनका दाजुभाइका छोराछोरी भने धेरै थिएनन्‌। यहुदाको वंशको मानिसहरूका जति धेरै छोराछोरी थिए, त्यति धेरै छोराछोरी तिनीहरूको कुनै परिवारमा थिएन।+ २८ तिनीहरू बेर्सेबा,+ मोलादाह,+ हजर-सुआल,+ २९ बिल्हा, एजेम,+ तोलाद, ३० बतुएल,+ होर्माह,+ जिक्लग,+ ३१ बेथ-मर्काबोथ, हजर-सुसिम,+ बेथ-बिरी र सारैममा बसोबास गर्थे। दाउदको शासनकालसम्म यी सहरहरू तिनीहरूकै अधिकारमा थिए।

३२ साथै तिनीहरू यी पाँच सहर—एताम, ऐइन, रिम्मोन, तोकेन र असानमा+ बसोबास गर्थे। ३३ यी सहरहरूवरिपरि तिनीहरूका बस्ती पनि थिए र ती बाआलसम्मै फैलिएका थिए। तिनीहरूको वंशावली र तिनीहरू बसोबास गरेका ठाउँहरूको नाम यी नै हुन्‌। ३४ सिमियोनका अरू सन्तान यी थिए: मेसोबाब, याम्लेक, अमस्याहका छोरा योसाह, ३५ योएल, येहु, जो योसिब्याहका छोरा, सिरायाहका नाति र असिएलका पनाति थिए, ३६ एलियोनै, याकोबाह, यसोहयाह, असयाह, अदिएल, यसिमिएल, बेनायाह ३७ र जिजा, जो सिपिका छोरा थिए। (सिपि अल्लोनका छोरा थिए; अल्लोन यदायाहका छोरा थिए; यदायाह सिम्रिका छोरा थिए र सिम्रि सेमायाहका छोरा थिए।) ३८ तिनीहरू सबै आ-आफ्नो घरानाका नाइके थिए। तिनीहरूको पुर्खाको घराना झन्‌झन्‌ ठूलो हुँदै गयो। ३९ तिनीहरू आफ्नो बगालको निम्ति चरन खोज्दै बेँसीको पूर्वपट्टि, गेदोरको मूलढोकासम्मै पुगे। ४० आखिरमा तिनीहरूले हराभरा र असल चरनहरू भएको ठाउँ भेट्टाए। त्यो ठाउँ ठूलो, शान्त र सुरक्षित थियो। पहिले त्यहाँ हामका सन्तान+ बसोबास गर्थे। ४१ यी मानिसहरू, जसको नामको सूची दिइएको छ, यिनीहरू यहुदाका राजा हिजकियाहको+ शासनकालमा त्यहाँ गए अनि त्यहाँ बसोबास गरिरहेका हामका सन्तान र म्युनीहरूका पालहरू नष्ट गरिदिए; आजसम्मै उनीहरूको नामोनिसान भेटिँदैन। त्यसपछि तिनीहरू उनीहरूको ठाउँमा बसोबास गर्न थाले किनकि तिनीहरूको बगालको निम्ति त्यहाँ चरनहरू थिए।

४२ इसिका छोराहरू पलात्याह, नरियाह, रफायाह र उज्जिएलको नेतृत्वमा ५०० जना सिमियोनीहरू सेइर डाँडामा+ गए। ४३ अनि तिनीहरूले उम्कन सफल भएका अमालेकीहरूलाई मारे।+ त्यसपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। तिनीहरू आजसम्मै त्यहीँ बसोबास गर्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने