प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • मरियम र हारुन मोसाको विरोध गर्छन्‌ (१-३)

        • मोसा सबैभन्दा नम्र मानिस (३)

      • यहोवा मोसाको पक्षमा बोल्नुहुन्छ (४-८)

      • मरियमलाई कुष्ठरोग लाग्छ (९-१६)

गन्ती १२:१

फुटनोट

  • *

    वा “इथियोपियाली।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१६, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

    प्रहरीधरहरा,

    ९/१/२००९, पृ. १८

    ८/१/२००४, पृ. २६

    १०/१५/२००२, पृ. २८-२९

गन्ती १२:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१४-१६, ३०; १५:२०; २८:३०; मिका ६:४
  • +गन ११:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

    प्रहरीधरहरा,

    १०/१५/२००२, पृ. २८-२९

गन्ती १२:३

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. ८

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. २०

    ४/१/२००३, पृ. १७-१८

गन्ती १२:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

गन्ती १२:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:५; गन ११:२५

गन्ती १२:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१; ४६:२; प्रस्थ २४:९-११
  • +उत्प ३१:१०, ११

गन्ती १२:७

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:२, ५

गन्ती १२:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:११; व्य ३४:१०

गन्ती १२:१०

मार्जिनल रेफरेन्स

  • +व्य २४:९
  • +२इ २६:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

    प्रहरीधरहरा,

    ८/१/२००४, पृ. २६

गन्ती १२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

गन्ती १२:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:११; या ५:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

गन्ती १२:१४

मार्जिनल रेफरेन्स

  • +लेवी १३:४५, ४६; गन ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

गन्ती १२:१५

मार्जिनल रेफरेन्स

  • +व्य २४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ७

गन्ती १२:१६

मार्जिनल रेफरेन्स

  • +गन ११:३५; ३३:१८
  • +गन १०:१२

अरू

गन्ती १२:१प्रस्थ २:१६, २१
गन्ती १२:२प्रस्थ ४:१४-१६, ३०; १५:२०; २८:३०; मिका ६:४
गन्ती १२:२गन ११:१
गन्ती १२:३मत्ति ११:२९
गन्ती १२:५प्रस्थ ३४:५; गन ११:२५
गन्ती १२:६उत्प १५:१; ४६:२; प्रस्थ २४:९-११
गन्ती १२:६उत्प ३१:१०, ११
गन्ती १२:७हिब्रू ३:२, ५
गन्ती १२:८प्रस्थ ३३:११; व्य ३४:१०
गन्ती १२:१०व्य २४:९
गन्ती १२:१०२इ २६:१९
गन्ती १२:१३प्रस्थ ३२:११; या ५:१६
गन्ती १२:१४लेवी १३:४५, ४६; गन ५:२
गन्ती १२:१५व्य २४:९
गन्ती १२:१६गन ११:३५; ३३:१८
गन्ती १२:१६गन १०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १२:१-१६

गन्ती

१२ मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+ २ तिनीहरूले यसो भने: “यहोवा परमेश्‍वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”+ यो कुरा यहोवा परमेश्‍वरले सुनिरहनुभएको थियो।+ ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+

४ यहोवा परमेश्‍वरले तुरुन्तै मोसा, हारुन र मरियमलाई यसो भन्‍नुभयो: “तिमीहरू तीनै जना भेट हुने पालमा* जाओ।” अनि तिनीहरू सबै त्यहाँ गए। ५ अनि यहोवा परमेश्‍वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए। ६ त्यसपछि उहाँले भन्‍नुभयो: “कृपया मेरो कुरा सुन। तिमीहरूमाझ यहोवा परमेश्‍वरको कोही भविष्यवक्‍ता भएको भए म ऊसित दर्शनमा* प्रकट हुने थिएँ + र सपनामा कुरा गर्ने थिएँ।+ ७ तर मेरो सेवक मोसासित भने म त्यसरी कुरा गर्दिनँ। मैले इस्राएलीहरूको सारा घराना नै तिनको जिम्मामा सुम्पेको छु।+ ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

९ यसकारण यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि दन्क्यो र उहाँ त्यहाँबाट जानुभयो। १० भेट हुने पालमाथि भएको बादल त्यहाँबाट हट्‌यो र हेर! कुष्ठरोग लागेर मरियम हिउँजस्तै सेती भइन्‌।+ त्यसपछि हारुनले मरियमतिर फर्केर हेर्दा उनलाई कुष्ठरोग लागिसकेको थियो।+ ११ यो देख्नेबित्तिकै हारुनले मोसालाई भने: “हे प्रभु! बिन्ती छ, कृपया हामीलाई यो पापको सजाय नदिनुहोस्‌। हामीले एकदमै मूर्ख काम गऱ्‍यौँ। १२ दिदीलाई आमाको गर्भमै मरेर कुहिसकेको बच्चाको जस्तो अवस्थामा नछोड्‌नुहोस्‌!” १३ अनि मोसाले यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “हे परमेश्‍वर, बिन्ती छ, दिदीलाई निको पारिदिनुहोस्‌! कृपया निको पारिदिनुहोस्‌!”+

१४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यदि मरियमलाई उनको बुबाले अनुहारमै थुकेको भए के सात दिनसम्म उनको बेइज्जत हुने थिएन र? त्यसैले सात दिनसम्म उनलाई छाउनीबाहिर एक्लै राख्नू।+ त्यसपछि मात्र उनलाई छाउनीमा ल्याउनू।” १५ त्यसैले मरियमलाई सात दिनसम्म छाउनीबाहिर एक्लै राखियो+ अनि उनलाई छाउनीमा नफर्काउन्जेल मानिसहरूले यात्रा अघि बढाएनन्‌। १६ त्यसपछि मानिसहरू हजेरोथबाट हिँडे+ र पारान भनिने निर्जनभूमिमा पाल टाँगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने