प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • पुजारीहरू र लेवीहरू (१-२६)

      • पर्खालको उद्‌घाटन (२७-४३)

      • मन्दिरको सेवाको लागि सहयोग (४४-४७)

नहेम्याह १२:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १:१२
  • +एज्रा १:८, ११
  • +जक ३:१

नहेम्याह १२:८

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ४०; ३:९
  • +१इ ९:२, १५; नहे ११:१७; १२:२५

नहेम्याह १२:९

फुटनोट

  • *

    वा सम्भवतः “सेवा गर्ने बेला तिनीहरूको अगाडि उभिन्थे।”

नहेम्याह १२:१०

मार्जिनल रेफरेन्स

  • +नहे ३:१
  • +नहे १३:२८

नहेम्याह १२:१२

मार्जिनल रेफरेन्स

  • +नहे ११:३, ११

नहेम्याह १२:१३

मार्जिनल रेफरेन्स

  • +नहे १२:१

नहेम्याह १२:१५

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३९

नहेम्याह १२:१७

फुटनोट

  • *

    स्पष्ट छ, हिब्रू धर्मशास्त्रमा यहाँ कुनै नाम उल्लेख गरिएको छैन।

मार्जिनल रेफरेन्स

  • +नहे १२:१, ४

नहेम्याह १२:१८

मार्जिनल रेफरेन्स

  • +नहे १२:१, ५

नहेम्याह १२:१९

मार्जिनल रेफरेन्स

  • +नहे १२:१, ६

नहेम्याह १२:२२

मार्जिनल रेफरेन्स

  • +नहे १२:१०, ११

नहेम्याह १२:२४

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ४०
  • +नहे ८:७
  • +१इ १६:४; २३:२८, ३०

नहेम्याह १२:२५

मार्जिनल रेफरेन्स

  • +१इ ९:२, १५
  • +१इ ९:१७; एज्रा २:१, ४२; नहे ११:१, १९
  • +१इ ९:२२-२७

नहेम्याह १२:२६

फुटनोट

  • *

    वा “शास्त्री।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:२, ८
  • +एज्रा ७:१, ६

नहेम्याह १२:२७

मार्जिनल रेफरेन्स

  • +२इ ५:१३; ७:६

नहेम्याह १२:२८

फुटनोट

  • *

    वा “तालिमप्राप्त गायकहरूलाई।”

  • *

    अर्थात्‌, यर्दनवरपरको जिल्लाबाट।

मार्जिनल रेफरेन्स

  • +१इ २:५४; ९:२, १६; नहे ७:६, २६

नहेम्याह १२:२९

मार्जिनल रेफरेन्स

  • +यहो १५:७, १२
  • +यहो २१:८, १७; नहे ११:३१
  • +एज्रा २:१, २४

नहेम्याह १२:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१०
  • +नहे ७:१
  • +नहे ६:१५

नहेम्याह १२:३१

मार्जिनल रेफरेन्स

  • +नहे २:१३; ३:१३

नहेम्याह १२:३५

मार्जिनल रेफरेन्स

  • +गन १०:२; २इ ५:१२
  • +१इ २५:१, २

नहेम्याह १२:३६

मार्जिनल रेफरेन्स

  • +१इ २३:५
  • +नहे ८:४

नहेम्याह १२:३७

मार्जिनल रेफरेन्स

  • +नहे २:१४
  • +२स ५:७, ९
  • +नहे ३:१५
  • +नहे ३:२६; ८:१

नहेम्याह १२:३८

मार्जिनल रेफरेन्स

  • +नहे ३:११
  • +नहे ३:८

नहेम्याह १२:३९

मार्जिनल रेफरेन्स

  • +२रा १४:१३; नहे ८:१६
  • +नहे ३:६
  • +२इ ३३:१४; नहे ३:३
  • +यर्मि ३१:३८; जक १४:१०
  • +नहे ३:१; युह ५:२

नहेम्याह १२:४३

मार्जिनल रेफरेन्स

  • +एज्रा ६:१६, १७
  • +यर्मि ३१:१३
  • +एज्रा ३:१०, १३

नहेम्याह १२:४४

मार्जिनल रेफरेन्स

  • +२इ ३१:११
  • +नहे १०:३९
  • +नहे १०:३५-३७
  • +नहे १०:३८; १३:१२, १३
  • +गन १८:२१
  • +प्रस्थ ३४:२६; गन १५:१८, १९; व्य २६:२

नहेम्याह १२:४६

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ६

नहेम्याह १२:४७

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:२; हाग्गै १:१२; लुका ३:२३, २७
  • +नहे ११:२३
  • +नहे १०:३९
  • +गन १८:२१

अरू

नहे. १२:१मत्ति १:१२
नहे. १२:१एज्रा १:८, ११
नहे. १२:१जक ३:१
नहे. १२:८एज्रा २:१, ४०; ३:९
नहे. १२:८१इ ९:२, १५; नहे ११:१७; १२:२५
नहे. १२:१०नहे ३:१
नहे. १२:१०नहे १३:२८
नहे. १२:१२नहे ११:३, ११
नहे. १२:१३नहे १२:१
नहे. १२:१५एज्रा २:१, ३९
नहे. १२:१७नहे १२:१, ४
नहे. १२:१८नहे १२:१, ५
नहे. १२:१९नहे १२:१, ६
नहे. १२:२२नहे १२:१०, ११
नहे. १२:२४एज्रा २:१, ४०
नहे. १२:२४नहे ८:७
नहे. १२:२४१इ १६:४; २३:२८, ३०
नहे. १२:२५१इ ९:२, १५
नहे. १२:२५१इ ९:१७; एज्रा २:१, ४२; नहे ११:१, १९
नहे. १२:२५१इ ९:२२-२७
नहे. १२:२६एज्रा ३:२, ८
नहे. १२:२६एज्रा ७:१, ६
नहे. १२:२७२इ ५:१३; ७:६
नहे. १२:२८१इ २:५४; ९:२, १६; नहे ७:६, २६
नहे. १२:२९यहो १५:७, १२
नहे. १२:२९यहो २१:८, १७; नहे ११:३१
नहे. १२:२९एज्रा २:१, २४
नहे. १२:३०प्रस्थ १९:१०
नहे. १२:३०नहे ७:१
नहे. १२:३०नहे ६:१५
नहे. १२:३१नहे २:१३; ३:१३
नहे. १२:३५गन १०:२; २इ ५:१२
नहे. १२:३५१इ २५:१, २
नहे. १२:३६१इ २३:५
नहे. १२:३६नहे ८:४
नहे. १२:३७नहे २:१४
नहे. १२:३७२स ५:७, ९
नहे. १२:३७नहे ३:१५
नहे. १२:३७नहे ३:२६; ८:१
नहे. १२:३८नहे ३:११
नहे. १२:३८नहे ३:८
नहे. १२:३९२रा १४:१३; नहे ८:१६
नहे. १२:३९नहे ३:६
नहे. १२:३९२इ ३३:१४; नहे ३:३
नहे. १२:३९यर्मि ३१:३८; जक १४:१०
नहे. १२:३९नहे ३:१; युह ५:२
नहे. १२:४३एज्रा ६:१६, १७
नहे. १२:४३यर्मि ३१:१३
नहे. १२:४३एज्रा ३:१०, १३
नहे. १२:४४२इ ३१:११
नहे. १२:४४नहे १०:३९
नहे. १२:४४नहे १०:३५-३७
नहे. १२:४४नहे १०:३८; १३:१२, १३
नहे. १२:४४गन १८:२१
नहे. १२:४४प्रस्थ ३४:२६; गन १५:१८, १९; व्य २६:२
नहे. १२:४६१इ २५:१, ६
नहे. १२:४७एज्रा ३:२; हाग्गै १:१२; लुका ३:२३, २७
नहे. १२:४७नहे ११:२३
नहे. १२:४७नहे १०:३९
नहे. १२:४७गन १८:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह १२:१-४७

नहेम्याह

१२ सालतिएलका छोरा+ यरुबाबेलसँग+ अनि यसुआसँग+ यरुसलेम आएका पुजारीहरू र लेवीहरू यी थिए: सिरायाह, यर्मिया, एज्रा, २ अमर्याह, मल्लुक, हात्तुस, ३ सेकन्याह, रहुम, मरेमोथ, ४ इद्दो, गिन्‍नेथोइ, अबियाह, ५ मियामिन, मादाहा, बिल्गा, ६ सेमायाह, योयारिब, यदायाह, ७ साल्लु, अमोक, हिल्कियाह र यदायाह। तिनीहरू यसुआको समयमा पुजारीहरू र आ-आफ्ना दाजुभाइका अगुवा थिए।

८ लेवीहरूमध्ये यसुआ, बिन्‍नुइ, कादमिएल,+ सेरेब्याह, यहुदा र मत्तन्याह+ आए। मत्तन्याह र उनका दाजुभाइ धन्यवादको गीत गाउने काममा नेतृत्व लिने गर्थे। ९ तिनीहरूका दाजुभाइ बक्‌बुक्याह र उन्‍निचाहिँ तिनीहरूको अगाडि उभिएर पहरा दिन्थे।* १० यसुआबाट योयाकिम जन्मिए। योयाकिमबाट एलियासिब+ जन्मिए। एलियासिबबाट योयादा+ जन्मिए। ११ योयादाबाट जोनाथन जन्मिए अनि जोनाथनबाट याद्‌दु जन्मिए।

१२ योयाकिमको समयमा यी पुजारीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए: सिरायाहको+ घरानामा मरायाह; यर्मियाको घरानामा हानन्याह; १३ एज्राको+ घरानामा मेसुल्लाम; अमर्याहको घरानामा यहोहानान; १४ मल्लुकिको घरानामा जोनाथन; सेबन्याहको घरानामा युसुफ; १५ हारिमको+ घरानामा अद्‌ना; मरायोथको घरानामा हेल्कै; १६ इद्दोको घरानामा जकरिया; गिन्‍नेथोनको घरानामा मेसुल्लाम; १७ अबियाहको+ घरानामा जिक्रि; मिन्यामिनको घरानामा . . . ;* मोआदिहको घरानामा पिल्तै; १८ बिल्गाको+ घरानामा साम्मुअ; सेमायाहको घरानामा यहोनाथान; १९ योयारिबको घरानामा मत्तनै; यदायाहको+ घरानामा उज्जि; २० साल्लैको घरानामा कल्लै; अमोकको घरानामा एबेर; २१ हिल्कियाहको घरानामा हासबियाह अनि यदायाहको घरानामा नेथनेल।

२२ एलियासिब, योयादा, योहानान र याद्‌दुको+ समयमा अर्थात्‌ फारसी राजा दाराको शासनकालसम्ममा लेवीहरू र पुजारीहरूको बुबापट्टिको घरानाहरूका नाइकेहरूको नाम लेखिएको थियो।

२३ ती लेवीहरू, जो आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए, तिनीहरूको नाम इतिहासको पुस्तकमा लेखिएको थियो। त्यस पुस्तकमा एलियासिबका छोरा योहानानको समयसम्मका घटनाहरू उल्लेख गरिएका थिए। २४ ती नाइकेहरू यी थिए: हासबियाह, सेरेब्याह र कादमिएलका+ छोरा यसुआ।+ तिनीहरूका दाजुभाइ अर्थात्‌ पहरेदारहरू साँचो परमेश्‍वरका सेवक दाउदको निर्देशनअनुसारै परमेश्‍वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन तिनीहरूको सामने समूह-समूहमा खडा हुन्थे।+ २५ मत्तन्याह,+ बक्‌बुक्याह, ओबदियाह, मेसुल्लाम, तल्मोन र अक्कुब+ पहरेदार थिए।+ तिनीहरूले मन्दिरका ढोकाहरूनजिकै भएका भण्डारहरूमा पहरा दिन्थे। २६ तिनीहरूले योजादाकका नाति, यसुआका+ छोरा योयाकिमको समयमा अनि राज्यपाल नहेम्याह र पुजारी तथा प्रतिलिपिक* एज्राको+ समयमा सेवा गरे।

२७ यरुसलेमको पर्खालको उद्‌घाटन गर्ने बेला लेवीहरूलाई तिनीहरू बसोबास गरिरहेका सबै ठाउँबाट खोजेर यरुसलेम ल्याइयो। झ्याली, तारे बाजा र वीणा बजाएर धन्यवादको गीत गाउन र धूमधामसित पर्खालको उद्‌घाटन गर्न ती लेवीहरूलाई यरुसलेम ल्याइएको थियो।+ २८ गायकहरूका सन्तानलाई* नजिकैको जिल्लाबाट,* यरुसलेमको सबै ठाउँबाट, नेतोफाहीहरूको बस्तीहरूबाट,+ २९ बेथ-गिलगालबाट+ अनि गेबा+ र अज्मावेथका इलाकाहरूबाट+ जम्मा गरिएको थियो। किनकि तिनीहरूले यरुसलेमको चारैतिर आफ्नो बस्ती बसालेका थिए। ३० पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे अनि मानिसहरू,+ मूलढोकाहरू+ र पर्खाललाई+ पनि शुद्ध पारे।

३१ त्यसपछि मैले यहुदाका अगुवाहरूलाई पर्खालमाथि ल्याएँ। अनि मैले धन्यवादको गीत गाउने दुई वटा ठूला दल बनाएँ। ती दलको पछिपछि हिँड्‌न मैले मानिसहरूको दुई वटा समूह पनि बनाएँ। गायकहरूको एउटा दल दायाँतिर ‘खरानीको थुप्रोको ढोका’-तर्फ लाग्यो।+ ३२ त्यस दलको पछिपछि लाग्ने मानिसहरू यी थिए: होसायाह, यहुदाका अगुवाहरूमध्ये आधा मानिसहरू, ३३ अजर्याह, एज्रा, मेसुल्लाम, ३४ यहुदा, बिन्यामिन, सेमायाह र यर्मिया। ३५ पुजारीहरूका केही सन्तान पनि बिगुल लिएर तिनीहरूसँगै हिँडिरहेका थिए।+ तीमध्ये एक जना जकरिया थिए, जो जोनाथनका छोरा थिए। जोनाथन सेमायाहका छोरा थिए। सेमायाह मत्तन्याहका छोरा थिए। मत्तन्याह मिकायाहका छोरा थिए। मिकायाह जक्कुरका छोरा थिए र जक्कुर आसापका छोरा थिए।+ ३६ जकरियासँग तिनका दाजुभाइ सेमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नेथनेल, यहुदा र हानानि पनि थिए। उनीहरू सबैले साँचो परमेश्‍वरका सेवक दाउदका बाजाहरू बोकेका थिए+ र प्रतिलिपिक एज्रा+ उनीहरूको अघिअघि हिँडे। ३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+

३८ धन्यवादको गीत गाउने अर्को दलचाहिँ विपरीत दिशातर्फ अघि बढ्‌यो। अनि म बाँकी मानिसहरूसँगै त्यस दलको पछिपछि गएँ। त्यो दल तन्दुर धरहरा+ पार गरेर चौडा-पर्खालसम्म गयो।+ ३९ त्यसपछि त्यो दल एप्रैम-ढोका,+ ‘पुरानो सहरको ढोका’,+ माछा-ढोका,+ हननेल धरहरा+ र मेआ धरहरा पार गरेर भेडा-ढोकामा निस्क्यो+ अनि पहरेदार-ढोकामा आएर रोकियो।

४० केही समयपछि धन्यवादको गीत गाउने दुवै दल साँचो परमेश्‍वरको भवनअगाडि आइपुगे र त्यहीँ खडा भए। म पनि उप-शासकहरूको आधा दलसँगै त्यहाँ भेला भएँ। ४१ पुजारीहरू एलियाकिम, मासेयाह, मिन्यामिन, मिकायाह, एलियोनै, जकरिया र हानन्याह पनि बिगुल लिएर त्यहीँ खडा भए। ४२ त्यहाँ मासेयाह, सेमायाह, एलियाजार, उज्जि, यहोहानान, मल्कियाह, एलाम र एजेर पनि थिए। त्यसपछि इज्रहियाहको निगरानीमा गायकहरूले ठूलठूलो स्वरमा स्तुतिगान गाए।

४३ त्यस दिन तिनीहरूले परमेश्‍वरको निम्ति थुप्रै बलि चढाए अनि खुसीयाली मनाए+ किनकि साँचो परमेश्‍वरले तिनीहरूलाई असाध्यै खुसी हुने कारण दिनुभएको थियो। स्त्रीहरू र केटाकेटीले पनि खुसीयाली मनाए।+ यरुसलेममा यत्ति धूमधामसित खुसीयाली मनाइयो कि मानिसहरूको स्वर निकै टाढासम्म सुनियो।+

४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्‍न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए। ४५ ती पुजारीहरू र लेवीहरूले परमेश्‍वरको सेवामा आफूले पाएको जिम्मेवारी पूरा गर्न थाले। तिनीहरूले मानिसहरूलाई र विभिन्‍न कुरालाई पवित्र पार्ने काम पनि गर्न थाले। गायकहरू र पहरेदारहरूले पनि दाउद र तिनका छोरा सुलेमानको निर्देशनअनुसारै आ-आफ्नो काम सम्हाले। ४६ किनकि धेरै समयअघि दाउद र आसापको समयमा गायकहरूलाई निर्देशन दिन अनि परमेश्‍वरको प्रशंसाको गीत र धन्यवादको गीत गाउनमा नेतृत्व लिन निर्देशकहरू खटाइएका हुन्थे।+ ४७ यरुबाबेलको समयमा+ र नहेम्याहको समयमा सबै इस्राएलीले गायकहरू+ र पहरेदारहरूलाई+ हरेक दिनको आवश्‍यकताअनुसार उनीहरूको भाग दिने गर्थे। तिनीहरूले लेवीहरूको निम्ति पनि भाग छुट्ट्याउने गर्थे।+ अनि लेवीहरूले चाहिँ हारुनका सन्तानको भाग छुट्ट्याएर राख्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने