प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

एस्तर विषयवस्तु

      • मोर्दकैलाई उच्च पारिन्छ (१-३)

एस्तर १०:२

मार्जिनल रेफरेन्स

  • +एस्त ८:१५; दा २:४८
  • +एस्त २:५, ६
  • +एस्त १:३; दा ६:१५
  • +एज्रा ४:१५; एस्त ६:१

अरू

एस्त. १०:२एस्त ८:१५; दा २:४८
एस्त. १०:२एस्त २:५, ६
एस्त. १०:२एस्त १:३; दा ६:१५
एस्त. १०:२एज्रा ४:१५; एस्त ६:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
पवित्र बाइबल नयाँ संसार अनुवाद
एस्तर १०:१-३

एस्तर

१० राजा आहासुरसले आफ्नो साम्राज्यका इलाकाहरूमा र समुद्री टापुहरूमा बसोबास गर्ने मानिसहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।

२ उनले के-कस्ता शक्‍तिशाली र ठूलठूला कामहरू गरे अनि उनले मोर्दकैलाई कसरी उच्च पारे,+ त्यसको एक-एक जानकारी+ मादी र फारसका राजाहरूको+ इतिहासको पुस्तकमा+ लेखिएको छ। ३ पूरै साम्राज्यमा राजा आहासुरसपछिको सबैभन्दा प्रमुख व्यक्‍ति यहुदी मोर्दकै नै थिए। तिनले आफ्ना भाइबन्धु यहुदीहरूमाझ ठूलो नाम कमाएका थिए अनि उनीहरूले तिनलाई आदर गर्थे। तिनी आफ्ना मानिसहरूको भलाइको लागि र उनीहरूका सन्तानको हितको लागि काम गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने