प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • अग्निभेटी चढाउने वेदी (१-८)

      • चोक (९-१९)

      • पानसको लागि तेल (२०, २१)

प्रस्थान २७:१

फुटनोट

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:२९; २इ ४:१; हिब्रू १३:१०
  • +प्रस्थ ३८:१-७

प्रस्थान २७:२

मार्जिनल रेफरेन्स

  • +लेवी ४:२५
  • +१रा ८:६४

प्रस्थान २७:३

फुटनोट

  • *

    वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +१रा ७:४५

प्रस्थान २७:७

मार्जिनल रेफरेन्स

  • +गन ४:१४, १५

प्रस्थान २७:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:४०; १इ २८:१२; प्रे ७:४४; हिब्रू ८:५

प्रस्थान २७:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:८; १रा ६:३६
  • +प्रस्थ ३८:९-१५

प्रस्थान २७:१०

फुटनोट

  • *

    अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

  • *

    वा “रिङ; खीप; पट्टी,” जुन गाँस्नको लागि प्रयोग गरिन्छ।

प्रस्थान २७:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३९:३३, ४०

प्रस्थान २७:१६

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:२५
  • +प्रस्थ ३८:१८, १९

प्रस्थान २७:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१७

प्रस्थान २७:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:९

प्रस्थान २७:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:२०; गन ३:३६, ३७

प्रस्थान २७:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३९:३३, ३७; लेवी २४:१-३

प्रस्थान २७:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “करारको सन्दुकसामु।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३३; ४०:३; हिब्रू ९:२, ३
  • +प्रस्थ ३०:८
  • +गन १८:२३

अरू

प्रस्थ. २७:१प्रस्थ ४०:२९; २इ ४:१; हिब्रू १३:१०
प्रस्थ. २७:१प्रस्थ ३८:१-७
प्रस्थ. २७:२लेवी ४:२५
प्रस्थ. २७:२१रा ८:६४
प्रस्थ. २७:३१रा ७:४५
प्रस्थ. २७:७गन ४:१४, १५
प्रस्थ. २७:८प्रस्थ २५:४०; १इ २८:१२; प्रे ७:४४; हिब्रू ८:५
प्रस्थ. २७:९प्रस्थ ४०:८; १रा ६:३६
प्रस्थ. २७:९प्रस्थ ३८:९-१५
प्रस्थ. २७:१४प्रस्थ ३९:३३, ४०
प्रस्थ. २७:१६प्रस्थ ३५:२५
प्रस्थ. २७:१६प्रस्थ ३८:१८, १९
प्रस्थ. २७:१७प्रस्थ ३८:१७
प्रस्थ. २७:१८प्रस्थ २७:९
प्रस्थ. २७:१९प्रस्थ ३८:२०; गन ३:३६, ३७
प्रस्थ. २७:२०प्रस्थ ३९:३३, ३७; लेवी २४:१-३
प्रस्थ. २७:२१प्रस्थ २६:३३; ४०:३; हिब्रू ९:२, ३
प्रस्थ. २७:२१प्रस्थ ३०:८
प्रस्थ. २७:२१गन १८:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २७:१-२१

प्रस्थान

२७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्‌। वेदी चारकुने होस्‌ र त्यसको उचाइ तीन हात* होस्‌।+ २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+ ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्‌।+ ४ वेदीको लागि तामाको जाली बनाउनू अनि जालीको चारै कुनामा तामाका एक-एक वटा मुन्द्रा लगाउनू। ५ जालीलाई वेदीको चारैपट्टिको बिटमुनि राख्नू; त्यो जाली वेदीको बीचतिर होस्‌। ६ वेदीको लागि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई तामाले मोहोर्नू। ७ वेदीलाई उठाएर लैजाने बेला यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाउनू।+ ८ तिमीले बनाएको वेदी खोक्रो बाकसजस्तै होस्‌। परमेश्‍वरले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै त्यो बनाउनू।+

९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्‌।+ १० पाल ठड्‌याउन २० वटा खामा र ती खामाहरू घुसाउन तामाका २० वटा चूलघर* बनाउनू। खामाका अङ्‌कुसे र जोडनीहरू* चाँदीको बनाउनू। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात होस्‌। त्यसको लागि २० वटा खामा र तामाका २० वटा चूलघर बनाउनू; खामाका अङ्‌कुसे र जोडनीहरू चाँदीको बनाउनू। १२ चोकको पश्‍चिम मोहडाको लागि ५० हात चौडाइ भएको एउटा पाल बनाउनू; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाउनू। १३ चोकको पूर्वी मोहडा अर्थात्‌ घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात होस्‌। १४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।+ १५ प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।

१६ “चोकमा छिर्ने प्रवेशद्वारको लागि २० हात लामो पर्दा बनाउनू; त्यो बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागोले बुनेको होस्‌।+ त्यसको लागि चार वटा खामा र चार वटा चूलघर बनाउनू।+ १७ चोकको चारैतिरका खामाहरूमा चाँदीका खीप र चाँदीका अङ्‌कुसेहरू लगाउनू तर त्यसका चूलघरहरू भने तामाका होऊन्‌।+ १८ चोकको लम्बाइ १०० हात+ र चौडाइ ५० हात होस्‌ अनि चोकलाई बार्ने पालको उचाइ ५ हात होस्‌; पाल बाटिएको उच्चकोटिको मलमलको होस्‌ र यसका चूलघरहरू तामाका होऊन्‌। १९ वासस्थानमा प्रयोग गरिने भाँडाकुँडा र सरसामानका साथै वासस्थानको पाल अड्‌काउने किलाहरू र चोकका पाल अड्‌काउने किलाहरू सबै तामाका होऊन्‌।+

२० “वासस्थानभित्र उज्यालो पार्न पानसको दियो कहिल्यै निभ्न नदिनू। दियो सधैँ बलिरहोस्‌ भनेर तिमीले इस्राएलीहरूलाई जैतुनको शुद्ध तेल ल्याउने आज्ञा दिनू।+ २१ भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकसामु*+ भएको पर्दाबाहिर हारुन र तिनका छोराहरूले ती दियोहरू साँझदेखि बिहानसम्म यहोवा परमेश्‍वरसामु बालिरहने प्रबन्ध मिलाऊन्‌।+ इस्राएलीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने