प्रस्थान २६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ पर्दालाई खीपमा झुन्ड्याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ। प्रस्थान ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यहाँ साक्षीपाटी* राखिएको सन्दुक* राख्नू+ र त्यसलाई पर्दाले छेक्नू।+ हिब्रू ९:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+ ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+
३३ पर्दालाई खीपमा झुन्ड्याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ।
२ यस पालमा बनाइएको पहिलो कोठामा पानस,+ टेबुल र परमेश्वरलाई चढाइएका रोटीहरू* राखिएका हुन्थे+ अनि यसलाई पवित्र कोठा* भनिन्छ।+ ३ तर पालको दोस्रो पर्दापछाडि+ महापवित्र कोठा थियो।+