प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलका पहाडहरूबारे भविष्यवाणी (१-१५)

      • इस्राएलको पुनर्स्थापना (१६-३८)

        • ‘मेरो महान्‌ नामलाई म पवित्र पार्नेछु’ (२३)

        • “अदनको बगैँचाजस्तै” (३५)

इजकिएल ३६:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:१; इज ३५:१०

इजकिएल ३६:३

मार्जिनल रेफरेन्स

  • +व्य २८:३७; १रा ९:७; वि २:१५; दा ९:१६

इजकिएल ३६:४

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९
  • +भज ७९:४; इज ३४:२८

इजकिएल ३६:५

मार्जिनल रेफरेन्स

  • +सप ३:८
  • +इज २५:१२, १३; ३५:१०, ११; आमो १:११
  • +ओब १२

इजकिएल ३६:६

मार्जिनल रेफरेन्स

  • +भज ७४:१०; १२३:४

इजकिएल ३६:७

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; ४९:१७

इजकिएल ३६:८

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२३; ५१:३; इज ३६:३०

इजकिएल ३६:१०

मार्जिनल रेफरेन्स

  • +जक ८:४
  • +यसै ५१:३; यर्मि ३०:१८, १९; आमो ९:१४

इजकिएल ३६:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:२७
  • +यसै ५४:७; यर्मि ३०:१८
  • +हाग्गै २:९
  • +होसे २:२०; योए ३:१७

इजकिएल ३६:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:४४; ओब १७
  • +यसै ६५:२३

इजकिएल ३६:१५

मार्जिनल रेफरेन्स

  • +यसै ५४:४; ६०:१४; मिका ७:८; सप २:८; ३:१९

इजकिएल ३६:१७

मार्जिनल रेफरेन्स

  • +भज १०६:३८; यसै २४:५; यर्मि २:७; १६:१८
  • +लेवी १२:२; यसै ६४:६

इजकिएल ३६:१८

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +यसै ४२:२४, २५
  • +इज २३:३७

इजकिएल ३६:१९

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३८; इज २२:१५

इजकिएल ३६:२०

मार्जिनल रेफरेन्स

  • +यसै ५२:५; रोमी २:२४

इजकिएल ३६:२१

मार्जिनल रेफरेन्स

  • +भज ७४:१८; यसै ४८:९; इज २०:९

इजकिएल ३६:२२

मार्जिनल रेफरेन्स

  • +भज १०६:७, ८

इजकिएल ३६:२३

मार्जिनल रेफरेन्स

  • +यसै ५:१६; इज २०:४१
  • +भज १०२:१३-१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ११

इजकिएल ३६:२४

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; यसै ४३:५; यर्मि २३:३; इज ३४:१३; होसे १:११

इजकिएल ३६:२५

मार्जिनल रेफरेन्स

  • +गन १९:१३; भज ५१:७
  • +यसै ४:४; यर्मि ३३:८
  • +इज ६:४

इजकिएल ३६:२६

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:३९
  • +भज ५१:१०; इज ११:१९, २०
  • +जक ७:१२

इजकिएल ३६:२७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:३३

इजकिएल ३६:२८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:२२; इज ३७:२५, २७

इजकिएल ३६:२९

मार्जिनल रेफरेन्स

  • +इज ३४:२९

इजकिएल ३६:३०

मार्जिनल रेफरेन्स

  • +इज ३४:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०१

इजकिएल ३६:३१

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:६; नहे ९:२६; यर्मि ३१:१८; इज ६:९

इजकिएल ३६:३२

मार्जिनल रेफरेन्स

  • +व्य ९:५; दा ९:१९

इजकिएल ३६:३३

मार्जिनल रेफरेन्स

  • +जक ८:८
  • +यसै ५८:१२; यर्मि ३३:१०, ११; आमो ९:१४

इजकिएल ३६:३५

मार्जिनल रेफरेन्स

  • +उत्प २:८
  • +यसै ५१:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०९

इजकिएल ३६:३६

मार्जिनल रेफरेन्स

  • +इज २८:२६; ३७:१४

इजकिएल ३६:३८

फुटनोट

  • *

    वा सम्भवतः “जसरी यरुसलेममा बलि चढाउन भेडाको बगाल ल्याइन्छ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१७
  • +यर्मि ३०:१८, १९

अरू

इज. ३६:२यर्मि ४९:१; इज ३५:१०
इज. ३६:३व्य २८:३७; १रा ९:७; वि २:१५; दा ९:१६
इज. ३६:४यर्मि २५:९
इज. ३६:४भज ७९:४; इज ३४:२८
इज. ३६:५सप ३:८
इज. ३६:५इज २५:१२, १३; ३५:१०, ११; आमो १:११
इज. ३६:५ओब १२
इज. ३६:६भज ७४:१०; १२३:४
इज. ३६:७यर्मि २५:९; ४९:१७
इज. ३६:८यसै ४४:२३; ५१:३; इज ३६:३०
इज. ३६:१०जक ८:४
इज. ३६:१०यसै ५१:३; यर्मि ३०:१८, १९; आमो ९:१४
इज. ३६:११यर्मि ३१:२७
इज. ३६:११यसै ५४:७; यर्मि ३०:१८
इज. ३६:११हाग्गै २:९
इज. ३६:११होसे २:२०; योए ३:१७
इज. ३६:१२यर्मि ३२:४४; ओब १७
इज. ३६:१२यसै ६५:२३
इज. ३६:१५यसै ५४:४; ६०:१४; मिका ७:८; सप २:८; ३:१९
इज. ३६:१७भज १०६:३८; यसै २४:५; यर्मि २:७; १६:१८
इज. ३६:१७लेवी १२:२; यसै ६४:६
इज. ३६:१८यसै ४२:२४, २५
इज. ३६:१८इज २३:३७
इज. ३६:१९लेवी २६:३८; इज २२:१५
इज. ३६:२०यसै ५२:५; रोमी २:२४
इज. ३६:२१भज ७४:१८; यसै ४८:९; इज २०:९
इज. ३६:२२भज १०६:७, ८
इज. ३६:२३यसै ५:१६; इज २०:४१
इज. ३६:२३भज १०२:१३-१५
इज. ३६:२४व्य ३०:३; यसै ४३:५; यर्मि २३:३; इज ३४:१३; होसे १:११
इज. ३६:२५गन १९:१३; भज ५१:७
इज. ३६:२५यसै ४:४; यर्मि ३३:८
इज. ३६:२५इज ६:४
इज. ३६:२६यर्मि ३२:३९
इज. ३६:२६भज ५१:१०; इज ११:१९, २०
इज. ३६:२६जक ७:१२
इज. ३६:२७यर्मि ३१:३३
इज. ३६:२८यर्मि ३०:२२; इज ३७:२५, २७
इज. ३६:२९इज ३४:२९
इज. ३६:३०इज ३४:२७
इज. ३६:३१एज्रा ९:६; नहे ९:२६; यर्मि ३१:१८; इज ६:९
इज. ३६:३२व्य ९:५; दा ९:१९
इज. ३६:३३जक ८:८
इज. ३६:३३यसै ५८:१२; यर्मि ३३:१०, ११; आमो ९:१४
इज. ३६:३५उत्प २:८
इज. ३६:३५यसै ५१:३
इज. ३६:३६इज २८:२६; ३७:१४
इज. ३६:३८प्रस्थ २३:१७
इज. ३६:३८यर्मि ३०:१८, १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३६:१-३८

इजकिएल

३६ “हे मानिसको छोरा, इस्राएलका पहाडहरूबारे यस्तो भविष्यवाणी गर, ‘हे इस्राएलका पहाडहरू हो, यहोवाको वचन सुन। २ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “शत्रुले गिल्ला गर्दै तिमीहरूको विषयमा यसो भनेको छ, ‘आहा! उहिले-उहिलेका अग्ला ठाउँहरूसमेत हाम्रा भएका छन्‌!’”’+

३ “त्यसकारण भविष्यवाणी गर र भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “जातिजातिमाथि आइपरेको विनाशबाट बचेका मानिसहरूले तिमीहरूमाथि कब्जा जमाउन तिमीहरूलाई उजाड पारेका छन्‌ र चारैतिरबाट आक्रमण गरेका छन्‌ अनि मानिसहरूले तिमीहरूको कुरा काटिरहेका छन्‌ र तिमीहरूको निन्दा गरिरहेका छन्‌।+ ४ त्यसैले हे इस्राएलका पहाडहरू हो, ब्रह्‍माण्डका मालिक यहोवा के भन्‍नुहुन्छ, सुन! पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई, बेँसीहरूलाई, उजाड पारिएका ठाउँहरूलाई+ अनि वरपरका सहरहरूलाई, जसलाई जातिहरूको विनाश हुँदा त्यसबाट बचेका मानिसहरूले लुटेका थिए र घृणा गरेका थिए,+ तिनीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा के भन्‍नुहुन्छ, सुन। ५ यिनीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘विनाशबाट बचेका मानिसहरूविरुद्ध अनि सारा एदोमविरुद्ध म क्रोध खन्याउनेछु।+ किनकि तिनीहरूले मेरो देशको खर्क हडप्न र त्यसलाई लुट्‌न मेरो देशमाथि आफ्नो हक दाबी गरेका छन्‌।+ तिनीहरूले रमाउँदै र खिल्ली उडाउँदै+ त्यसो गरेका छन्‌।’”’

६ “त्यसैले इस्राएलबारे भविष्यवाणी गर अनि पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई र बेँसीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “जातिजातिले तिमीहरूको अपमान गरेका छन्‌। त्यसैले म क्रोधित हुनेछु र तिनीहरूलाई के हुनेछ भनी बताउनेछु।”’+

७ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका वरपरका जातिहरूले पनि अपमान भोग्नेछन्‌+ भनी म आफ्नो हात उठाएर शपथ खान्छु। ८ तर हे इस्राएलका डाँडाहरू हो, मेरो प्रजा इस्राएलको लागि तिमीहरूमा हाँगा पलाउनेछ र तिमीहरूले फल फलाउनेछौ+ किनकि मेरो प्रजा इस्राएल चाँडै आफ्नो देश फर्कनेछ। ९ म तिमीहरूको साथमा छु र म फेरि तिमीहरूलाई ध्यान दिनेछु अनि तिमीहरूलाई खनजोत गरेर बिउ छर्नेछु। १० म तिमीहरूका मानिसहरू अर्थात्‌ इस्राएलको सम्पूर्ण घरानाको सङ्‌ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्‌+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्‌।+ ११ म तिमीहरूका मानिसहरूको र गाईवस्तुको सङ्‌ख्या बढाउनेछु;+ तिनीहरू बढ्‌दै गएर धेरै हुनेछन्‌। अनि तिमीहरूलाई पहिला-पहिलाजस्तै आबाद गराउनेछु+ र पहिलेभन्दा पनि फलिफाप गराउनेछु+ अनि तिमीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछौ।+ १२ म मेरा जन इस्राएलीहरूलाई तिमीहरूमाथि पाइला टेक्न लगाउनेछु अनि तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्‌।+ तिमीहरू तिनीहरूको सम्पत्ति हुनेछौ र तिमीहरूले तिनीहरूका बालबच्चालाई फेरि कहिल्यै खोस्नेछैनौ।’”+

१३ “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: ‘तिनीहरूले तिमीहरूलाई यसो भन्दै छन्‌, “तिमीहरू त्यस्तो देश हौ, जो मानिसहरूलाई निल्छौ र आफ्ना राष्ट्रहरूका केटाकेटीलाई खोस्छौ।”’ १४ ‘त्यसकारण तिमीहरूले अबदेखि मानिसहरू खानेछैनौ अथवा आफ्नो देशका बालबच्चालाई खोस्नेछैनौ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १५ ‘म तिमीहरूलाई अबदेखि जातिजातिको हाँसोको पात्र अथवा निन्दाको पात्र हुन दिनेछैनँ+ अनि तिमीहरू आफ्ना जातिहरूको निम्ति ठक्करको कारण बन्‍नुपर्नेछैन,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १७ “हे मानिसको छोरा, इस्राएलको घराना आफ्नो देशमा छँदा तिनीहरूले आफ्नो काम र चालचलनद्वारा देशलाई अशुद्ध पारे।+ मेरो नजरमा तिनीहरूको चालचलन महिनावारीको कारण अशुद्ध भएकी स्त्रीजत्तिकै अशुद्ध थियो।+ १८ तिनीहरूले आफ्नो देशमा रगत बगाएकोले+ र घिनलाग्दा मूर्तिहरूले* देशलाई अशुद्ध बनाएकोले+ मैले तिनीहरूमाथि आफ्नो क्रोध पोखेँ। १९ मैले तिनीहरूलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारेँ।+ मैले तिनीहरूलाई तिनीहरूको कामअनुसारै दण्ड दिएँ। २० तर जब तिनीहरू ती जातिहरूको बीचमा पुगे, तब ती जातिहरूले तिनीहरूको विषयमा यसो भन्दै मेरो पवित्र नामलाई अपवित्र पारे,+ ‘यिनीहरू त यहोवाका मानिसहरू हुन्‌ तैपनि यिनीहरूले आफ्नो देश छोड्‌नुपऱ्‍यो।’ २१ इस्राएलको घरानाले जातिजातिको बीचमा पुगेर कलङ्‌कित पारेको मेरो पवित्र नाम मेरो लागि कत्ति प्यारो छ, म देखाउनेछु।”+

२२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्‌कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+ २३ ‘तिमीहरूको कारणले जातिजातिबीच कलङ्‌कित भएको मेरो महान्‌ नामलाई म निश्‍चय नै पवित्र पार्नेछु;+ मैले जातिजातिकै आँखाको अगाडि तिमीहरूमाझ आफ्नो नाम पवित्र पार्दा तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २४ म तिमीहरूलाई जातिजातिको बीचबाट निकालेर ल्याउनेछु र सबै देशबाट जम्मा गरेर तिमीहरूकै देशमा फर्काउनेछु।+ २५ म तिमीहरूलाई सफा पानी छर्केर चोख्याउनेछु र तिमीहरू शुद्ध हुनेछौ;+ म तिमीहरूलाई सबै अशुद्धता+ र तिमीहरूका सबै घिनलाग्दा मूर्तिदेखि+ शुद्ध पार्नेछु। २६ म तिमीहरूलाई नयाँ मन दिनेछु+ र तिमीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्‌गाजस्तो कठोर तिमीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु। २७ म तिमीहरूमा मेरो सोचाइ हालिदिनेछु र तिमीहरूलाई मेरो नीतिनियमअनुसार चल्न लगाउनेछु+ अनि तिमीहरूले मेरा फैसलाहरू पालन गर्नेछौ। २८ अनि तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको देशमा बसोबास गर्नेछौ; तिमीहरू मेरा मानिस हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु।’+

२९ “‘अशुद्ध पार्ने सबै कुराबाट म तिमीहरूलाई जोगाउनेछु र अन्‍नलाई प्रशस्तगरि फल्नू भनी आदेश दिनेछु। म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल ल्याउनेछैनँ।+ ३० म रूखहरूलाई प्रशस्त फल र जमिनलाई प्रशस्त उब्जनी दिन लगाउनेछु अनि अनिकालले गर्दा जातिजातिबीच तिमीहरूले कहिल्यै अपमान भोग्नुपर्नेछैन।+ ३१ अनि तिमीहरूले आफूले गरेका खराब काम सम्झनेछौ र आफूले गरेका पापहरू र घिनलाग्दा कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+ ३२ हे इस्राएलको घराना, यो कुरा थाह पाइराख: मैले यो सब तिमीहरूको खातिर गर्न लागेको होइनँ+ बरु तिमीहरू आफ्नो काम सम्झेर लाजमा पर र तिमीहरूले अपमान महसुस गर भनेर गर्न लागेको हुँ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

३३ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले तिमीहरूका सबै पापको दोषबाट तिमीहरूलाई शुद्ध पारेको दिन म सहरहरूलाई आबाद गराउनेछु+ र उजाड पारिएका सहरहरूलाई फेरि निर्माण गराउनेछु।+ ३४ आवतजावत गर्नेहरूले उजाड देखेको त्यो जमिनमा फेरि खेतीपाती गरिनेछ। ३५ अनि मानिसहरूले भन्‍नेछन्‌: “त्यो उजाड जमिन अदनको बगैँचाजस्तै+ भएको छ; उजाड र ध्वस्त पारिएका सहरहरू अहिले बलिया गढ भएका छन्‌ र ती आबाद भएका छन्‌।”+ ३६ ध्वस्त पारिएका सहरहरूलाई बनाउने र उजाड जमिनलाई उर्वरा बनाउने म यहोवा नै हुँ भनेर तिमीहरूको वरपर बाँकी रहेका जातिहरूले थाह पाउनेछन्‌। म यहोवाले नै यसो भनेको हुँ र म यी सब निश्‍चय पूरा गर्नेछु।’+

३७ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म इस्राएलको घरानाको बिन्ती सुनेर तिनीहरूको निम्ति यो काम गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै असङ्‌ख्य तुल्याइदिनेछु। ३८ जसरी चाडहरूको बेला यरुसलेममा पवित्र जनहरूको भीड लाग्छ अनि बगालका बगाल पशुहरू हुन्छ,*+ त्यसरी नै ती सहरहरू मानिसहरूले भरिभराउ हुनेछन्‌,+ जुन अहिले खण्डहर भएका छन्‌। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने