पृष्ठ दुई
विश्वव्यापी बगैंचा—सपना कि भावी वास्तविकता? ३-१०
मानिसहरू फूल, बोटबिरुवा, खोला अनि तालहरू भएको शान्तिपूर्ण बगैंचा मन पराउँछन्। पूरै पृथ्वीलाई कसरी सुन्दर बगैंचामा परिणत गरिनेछ त्यसबारे पढ्नुहोस्।
बाल यौन शोषण—एक विश्वव्यापी समस्या ११
“यो जत्तिको क्रूर, हिंस्रक र घिनलाग्दो अपराध अरू कुनै हुन सक्दैन” भनिएको थियो। यसको समाधान के हो?
चेर्नोबिलको अन्धकार माझ उज्ज्वल आशा १८
रूसी राष्ट्रपति बोरिस यल्तसिनले यसो भने: “मानिसजातिले यस्तो भयानक दुर्दशा कहिल्यै भोगेको छैन।”