प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ३/८ पृ. ३२
  • यसले तिनीहरूलाई मिलेर बस्न मदत गऱ्‍यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसले तिनीहरूलाई मिलेर बस्न मदत गऱ्‍यो
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ३/८ पृ. ३२

यसले तिनीहरूलाई मिलेर बस्न मदत गऱ्‍यो

सं.रा.अ., क्यालिफोर्नियाका ११ वर्षीय केटाले ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको कार्यालयलाई यस्तो पत्र लेखे:

“मलाई तपाईंहरूको पुस्तक र अझ विशेषगरि पारिवारिक आनन्दको रहस्य असाध्यै मन पर्छ। यस पुस्तक पाउनुअघि मेरी दिदी र म झगडा नगरेको दिनै हुँदैन थियो। एक दिन हामीले यस पुस्तक अध्ययन गर्ने निर्णय गऱ्‍यौं र पढ्‌दा त हामी परमेश्‍वरको इच्छाबमोजिम नचलिरहेको थाह पायौं।

“यस पुस्तकले हामीलाई निकै मदत पुऱ्‍यायो। म यसको लागि कृतज्ञ छु र यस्तो राम्रो पुस्तक म अरू परिवारहरूलाई पनि पढ्‌न प्रोत्साहन दिन्छु। घरमा शान्ति अनि आनन्दसाथ बस्न पनि यस पुस्तकले हाम्रो परिवारलाई मदत गरेको छ।”

पारिवारिक आनन्दको रहस्य १९२ पृष्ठे पुस्तक हो र यसमा “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌,” “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌” र “आफ्नो परिवारका लागि अनन्तकालीन भविष्य हासिल गर्नुहोस्‌” जस्ता मदतकारी विषयहरू छलफल गरिएको छ। के तपाईं त्यस्ता विषयहरू पढ्‌न इच्छुक हुनुहुन्छ?

तपाईंसित निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न कोही तपाईंको घरमा आएको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने