प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ९/८ पृ. ३२
  • ‘सर्वोत्कृष्ट’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सर्वोत्कृष्ट’
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ९/८ पृ. ३२

‘सर्वोत्कृष्ट’

यो संयुक्‍त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागोको लुथरान शिक्षकलाई म्यानकाइन्ड्‌स सर्च फर गड नामक पुस्तक दिंदा व्यक्‍त गरेको दृष्टिकोण थियो। तिनले धन्यवादस्वरूप निम्नलिखित चिठी पठाए।

“हामी बाँचिरहेको यस भद्रगोल संसारबारे साक्षीहरूको धारणा बुझाउन तपाईंहरूले दिनुभएको समय र श्रमको म धेरै मूल्यांकन गर्छु। मैले मानिसजातिद्वारा परमेश्‍वरको खोज विषयका कुराहरू दोहोऱ्‍याइतेहऱ्‍याइ पढें। यस विषयमा मैले पढेका किताबहरूमध्ये यो सर्वोत्कृष्ट छ। हुन त लुथरानका साहित्यहरू मैले हेर्नुपर्ने हो तर यसरी हेरेको छैन होला तर तपाईंहरूले कृपापूर्वक उपलब्ध गराउनु भएका साक्षीहरूको यो साहित्य मैले देखेका हाम्रा पुस्तकहरूभन्दा कता हो कता राम्रो छ। मेरो आध्यात्मिक भलाइप्रति यस्तो निरन्तर चासो राख्नुभएकोमा तपाईंहरूलाई धेरै धेरै धन्यवाद।”

म्यानकाइन्ड्‌स सर्च फर गड पुस्तकमा दन्त्यकथा, जादु र प्रेतात्मावाद, हिन्दू, बौद्ध, टाओ र कन्फ्युसियन, सिन्टो, यहूदी, क्रिश्‍चियन र इश्‍लामबारे छुट्टाछुट्टै अध्यायहरू छन्‌। साथै, यसले परमेश्‍वरलाई उहाँले स्वीकार्नुहुने तरिकामा कसरी उपासना चढाउने त्यसबारे पनि निर्देशन दिन्छ। तपाईं पनि यस ३८४ पृष्ठे पुस्तकबारे अझबढी जानकारीहरू पाउन चाहनुहुन्छ भने कृपया सँगैको कुपन भरेर उल्लिखित ठेगाना अथवा यसै पत्रिकाको पृष्ठ ५ मा लपिबद्ध ठेगानाहरूमध्ये उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌।

◻ म्यानकाइन्ड्‌स सर्च फर गड पुस्तकमा भएका अझबढी जानकारीहरू मलाई पठाइदिनुहोला।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मलाई निम्न ठेगानामा सम्पर्क राख्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने