प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • je पृ. ३०-३१
  • परमेश्‍वरको इच्छा गर्न एकताबद्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको इच्छा गर्न एकताबद्ध
  • यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्‍याउने
    हाम्रो राज्य सेवकाई—१९९७
यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
je पृ. ३०-३१

परमेश्‍वरको इच्छा गर्न एकताबद्ध

यहोवाका साक्षीहरूको सेवकाई, सभाहरू, र सङ्‌गठनसम्बन्धी यस पुस्तिकामा प्रस्तुत जानकारीले हाम्रो पाठकलाई साक्षीहरूसित मिलेर परमेश्‍वरको उपासना गर्ने प्रोत्साहन दिनेछ भनी हामी आशा गर्छौं। यहोवाका साक्षीहरूको कुनै मण्डलीमा जानु भएर, तिनीहरूसित व्यक्‍तिगत रूपमा सङ्‌गत गर्नु भएर, तिनीहरूका सम्मेलनहरू धाउनु भएर, साक्षीहरूबारे स्वयं जानकारी लिनुहोस्‌। सो गर्न हामी तपाईंलाई निम्त्याउँछौं। यसो गर्नु भयो भने, तपाईंले वर्तमान समयका लागि परमेश्‍वरको इच्छा अझ राम्ररी बुझ्ने मद्दत पाउनु हुनेछ।—तितस २:११-१४.

बाइबलको स्तरबमोजिमका असल कार्यहरू गर्दै जानु भयो भने, तपाईंले यहोवाका साक्षीहरूको गतिविधिहरूमा भाग लिने सुअवसर पनि पाउनु हुनेछ। एउटा विश्‍वव्यापी भ्रातृत्वको न्यानो सङ्‌गतिबाट आनन्द उठाउनुका साथै, तपाईं वर्तमान रीतिरिवाजको अन्त हुँदा बाँच्नु भएर शान्ति र धार्मिकता बास गर्ने एउटा नयाँ रीतिरिवाजमा प्रवेश गर्ने आशा राख्न सक्नु हुन्छ।—२ पत्रुस ३:१३.

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरू एक भएर परमेश्‍वरको इच्छा गरिरहेका २०० भन्दा बढी देश र समुद्रका टापुहरू मध्येका १८ बेग्ला-बेग्लै ठाउँहरूबाट लिएका दृष्यहरू:

नाइजेरिया

अस्ट्रिया

ब्राजिल

जापान

क्यानाडा

ग्वाटेमाला

अर्जेन्टिना

जर्मनी

ताइवान

फिनल्याण्ड

दक्षिण अफ्रिका

भारत

संयुक्‍त राज्य अमेरिका

फिजी

चिली

इटली

बोलिभिया

फिलिपीन्स

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने