प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp पृ. ८-९
  • विषय सूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषय सूची
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • खण्ड १
  • खण्ड २
  • खण्ड ३
  • खण्ड ४
  • खण्ड ५
  • खण्ड ६
  • खण्ड ७
  • खण्ड ८
  • खण्ड ९
  • खण्ड १०
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp पृ. ८-९

विषय सूची

खण्ड १

घरपरिवार: परिवारका सदस्यहरूसितको व्यवहार

११ १ मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ?

१८ २ आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्‍न?

२६ ३ के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?

३४ ४ आमा र बुबा किन छुट्टिनुभएको होला?

४२ ५ आमा या बुबाले फेरि विवाह गर्नुभयो भने के गर्ने?

५० ६ भाइबहिनीसित मिल्न किन यति गाह्रो?

५६ ७ घर छोडेर जाऊँ कि?

खण्ड २

तपाईं र तपाईंका साथीहरू

६५ ८ म साँचो मित्रहरू कसरी बनाउनसक्छु?

७३ ९ साथीहरूले दबाब दिंदा के गर्ने?

खण्ड ३

तपाईंको सौन्दर्यमाथि एक झलक

८२ १० सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ?

९० ११ के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?

खण्ड ४

मलाई किन यस्तो हुन्छ?

९८ १२ मलाई आफैदेखि किन दिक्क लाग्छ?

१०४ १३ म किन असाध्यै निराश हुन्छु?

११५ १४ एकाकीपन कसरी हटाउने?

१२१ १५ मलाई किन असाध्यै लाज लाग्छ?

१२७ १६ कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?

खण्ड ५

स्कूल तथा जागिर

१३४ १७ स्कूल छाडुँ कि?

१४० १८ म कसरी राम्रो अंक ल्याउनसक्छु?

१५० १९ साथीहरू मलाई किन दिक्क पार्छन्‌?

१५८ २० शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?

१६६ २१ कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?

१७४ २२ कुन पेशा छाने बेस होला?

खण्ड ६

यौन अनि नैतिकता

१८१ २३ विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?

१९२ २४ विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?

१९८ २५ हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?

२०५ २६ हस्तमैथुन गर्न सकसक लाग्दा कसरी थेग्ने?

२१२ २७ इमानदार हुनु—साँच्चै असल नीति हो त?

खण्ड ७

टघाट, प्रेम अनि विपरीत लिंग

२१९ २८ म मोहित भएँ, के गरूँ?

२२५ २९ के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?

२३६ ३० के म विवाह गर्नसक्ने भइसकें?

२४२ ३१ साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?

२५२ ३२ विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्‍याउन मैले के गर्नुपर्ला?

खण्ड ८

लागू पदार्थ अनि नशालु पेय पदार्थको फन्दा

२६२ ३३ रक्सी—पिएर के भो त?

२७२ ३४ लागू पदार्थको विरोध किन गर्ने?

खण्ड ९

फुर्सतको समय

२८३ ३५ मैले जुनसुकै किताब पढे पनि केही फरक पर्छ र?

२८९ ३६ असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?

२९६ ३७ कहिलेकाहीं रमाइलो गरेर के भो त?

खण्ड १०

तपाईंको भविष्य

३०५ ३८ मेरो भविष्य कस्तो छ?

३११ ३९ परमेश्‍वरसित कसरी घनिष्ठ हुनसक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने