भाग १
“विस्मयकारी सामर्थ्य”
यस भागमा हामी सृष्टि, विनाश, रक्षा र पुनर्स्थापना गर्ने यहोवाको शक्तिबारे बुझ्नेछौँ। “विस्मयकारी सामर्थ्य”-ले भरिपूर्ण यहोवा कसरी आफ्नो “अथाह शक्ति” प्रयोग गर्नुहुन्छ भनेर थाह पाउँदा हामी साहसी र आशावादी हुन्छौँ। —यसैया ४०:२६.