प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १३८
  • यहोवा तिम्रो नाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा तिम्रो नाम
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा तिम्रो नाम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दृढ हुन सिकाऊ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • अग्रगामी सेवकको जीवन
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १३८

गीत १३८

यहोवा तिम्रो नाम

छापिएको संस्करण

(भजन ८३:१८)

  1. १. हे जीवित र साँचो

    प्रभु र सृष्टिकर्ता।

    सदा सर्वदा देखि

    यहोवा तिम्रो नाम।

    गर्व गर्छौं हामी

    तिम्रो प्रजा हुनुमा,

    सबै जाति र देशमा

    होस्‌ तिम्रै घोषणा।

    (कोरस)

    यहोवा, यहोवा

    को छ तिमी जस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्‍वर तिमी जस्तो।

    छौ तिमी सर्वशक्‍तिमान

    सबले पाऊन थाहा,

    यहोवा, यहोवा

    तिमी नै हौ हाम्रो ईश्‍वर।

  2. २. चाहन्छौ जे तिमी

    बनाउँछौ हाम्लाई त्यही,

    तिम्रो इच्छा गराउँछौ

    यहोवा तिम्रो नाम।

    तिम्रो साक्षी भन्‍ने

    नाम पनि दियौ हाम्लाई,

    वहन गर्छौं खुसी भै

    यहोवा तिम्रो नाम।

    (कोरस)

    यहोवा, यहोवा

    को छ तिमी जस्तो?

    न स्वर्गमा न धर्तीमा

    ईश्‍वर तिमी जस्तो।

    छौ तिमी सर्वशक्‍तिमान

    सबले पाऊन थाहा,

    यहोवा, यहोवा

    तिमी नै हौ हाम्रो ईश्‍वर।

(२ इति. ६:१४; भज. ७२:१९; यशै. ४२:८ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने