प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ११५
  • सफलताको मार्गमा हिंडौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफलताको मार्गमा हिंडौं
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • जीवन एउटा चमत्कार हो
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—एउटा चमत्कार
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अग्रगामी सेवकको जीवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दृढ हुन सिकाऔँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ११५

गीत ११५

सफलताको मार्गमा हिंडौं

छापिएको संस्करण

(यहोशू १:८)

१. मोल गर्छौं या’को वचनलाई।

पढौं है हरेक दिन।

गर्दै मनन हर विचारलाई

गरौं आज्ञापालन।

डोऱ्‍याओस्‌ बाइबलले

हाम्रो कदम र बोलीलाई।

(कोरस)

पढाइ, मनन, आज्ञापालन;

मूल हुन्‌ यी आशिष्‌का।

दिनदिनै या’सित हिंड्‌दा

पाइन्छ सफलता।

२. इस्राएलका हर राजाले

पाए आज्ञा या’को:

‘व्यवस्थाको हरेक आज्ञा

लेख्नू हातले आफ्नो।

पढ्‌नू त्यसलाई जीवनभरी

नगर्नलाई गल्ती।’

(कोरस)

पढाइ, मनन, आज्ञापालन;

मूल हुन्‌ यी आशिष्‌का।

दिनदिनै या’सित हिंड्‌दा

पाइन्छ सफलता।

३. मिल्छ सान्त्वना र आशा

या’को वचन पढ्‌दा।

शान्ति दिन्छ चिन्तित मनलाई,

पार्छ विश्‍वास पक्का।

साँचो मनले पालन गर्दा

हुन्छौं परिपक्व।

(कोरस)

पढाइ, मनन, आज्ञापालन;

मूल हुन्‌ यी आशिष्‌का।

दिनदिनै या’सित हिंड्‌दा

पाइन्छ सफलता।

(व्यव. १७:१८; १ राजा २:३, ४; भज. ११९:१; यर्मि. ७:२३ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने