प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १५१
  • यहोवाका छोराहरू प्रकट हुनेछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका छोराहरू प्रकट हुनेछन्‌
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका छोराहरू प्रकट हुनेछन्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रचारको तयारी
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १५१

गीत १५१

यहोवाका छोराहरू प्रकट हुनेछन्‌

छापिएको संस्करण

(रोमी ८:१९)

  1. १. गर्नेछन्‌ प्रकट याहले

    आफ्ना छोराहरू।

    गर्नेछन्‌ शासन स्वर्गमा

    प्रभु येशूसँगै।

    (कोरस)

    ख्रीष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

  2. २. येशूका भाइले सुन्‍नेछन्‌

    उनको अन्तिम पुकार।

    स्वर्गमा जम्मा गर्नलाई

    छन्‌ है येशू तयार।

    (कोरस)

    ख्रीष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

    (ब्रिज)

    दिनेछन्‌ साथ ख्रीष्ट प्रभुलाई

    गर्न अन्तिम लडाइँ।

    थुमाको विवाह हुनेछ,

    मिलन यो सधैंलाई।

    (कोरस)

    ख्रीष्टसँगै प्रकट हुनेछन्‌

    याहले चुनेका जन।

    सरिक हुनेछन्‌ युद्धमा,

    विजयी हुनेछन्‌।

(दानि. २:३४, ३५; १ कोरि. १५:५१, ५२; १ थिस्स. ४:१५-१७ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने