१९९० “प्रहरीधरहरा” को विषय सूचक
लेख प्रकाशित हुनु अङ्कको तारीख संकेत गर्नु होस्
अध्ययनको लेखहरू
“अधर्मको मानिसलाई” चिन्ने, ९/९०
“अधर्मको मानिसको” विरूद्धमा परमेश्वरको न्याय, ९/९०
“अधर्मको मानिसको” पर्दाफास गरिदिने, ९/९०
अन्तरदृष्टिकालागि यहोवा तर्फ हेर्नुहोस्, ७/९०
आउने हजार वर्षका लागि अहिले देखि सङ्गगठित हुने, ५/९०
ईश्वरीय भक्तिको पवित्र रहस्य सिक्ने, ८/९०
ईश्वरीय भक्ति हुने मानिसहरूका लागि छुटकारा नजिक!, १२/९०
एउटा पवित्र रहस्य खोलिन्छ, ८/९०
धीरजधर्नेहरू धन्यका हुन्, ६/९०
नया संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्, १२/९०
निसाफ—चाँड़ैनै सबै जातिहरूका निम्ति, ११/९०
नैतिक शुद्धता यौवनको सुन्दरता हो, ५/९०
परमेश्वरको वचन जीवित् र प्रबल छ, ११/९०
परमेश्वरको वचन सत्य हो, ११/९०
परमेश्वरका सबै मार्गहरू न्यायसँगत् छन्, १०/९०
बप्तिस्मा लिएको मसीही भयेर, इश्वरीय भक्तिको पिछा गर्नु होस्, ७/९०
यहोवा हाम्रो शासक हुनुहुन्छ!, १२/९०
यहोवाले दिनु भएको अन्तरदृष्टि, ८/९०
येशूको ईश्वरीय भक्तिलाई उदाहरण मान्दै अनुसरण गर्नुहोस, ७/९०
‘विश्वासी दास’ र त्यसको सञ्चालक-समिति, १०/९०
विश्वास नगर्नेहरू सँग एउटै हलोमा नजोतियौ, ६/९०
सञ्चालक-समिति सँग आज सहयोग गर्न, १०/९०
सहस्र वर्षे राज्यमा बाँच्नका निम्ति सङ्गठित हुने, ५/९०
सुसमाचारको विश्वव्यापी प्रचार, ६/९०
सुसमाचारको कारण लज्जित् नभएका, ६/९०
राज्य प्रचारकहरूको रिपोर्ट
५/९०, ७/९०
मसीही जीवन र गुणहरू
किन मानिसको होइन, परमेश्वरको भय मान्नु?, ९/९०
भय मान्नु के सधैं नै नराम्रो हो?, ९/९०
यहोवालाई हामीले बदलामा के दिन सक्छौं?, ९/९०
पवित्र शास्त्र
अलेक्सान्द्रीन कोडेक्स, १०/९०
ईश्वरीय संरक्षणको प्रमाण, ८/९०
ख्रीष्ट द्वारा एकता निश्चित्, १२/९०
“तिमीहरू विश्वासमा छौ कि छैनौं भनी आफैले आफैलाई जाँच”, ११/९०
परमेश्वरको वचन—त्यसको सत्यताको प्रमाण, १०/९०
मसीही स्वतन्त्रतामा अडिग हुनुहोस्, १२/९०
यहोवाका जोसिला साक्षीहरू कदम मिलाएर बढ़ेका!, ५/९०
रोमीहरूले सबै भन्दा उत्तम समाचार पाउँछन्, ८/९०
वेटिकन कोडेक्सको रहस्य, ११/९०
“सबै कुरा परमेश्वरको महिमाको निम्ति गर”, ९/९०
प्रतिज्ञा गरिएका देशका केहि दृश्यहरू
ईलाहको उपत्यका—जहाँ दाऊदले एउटा राक्षस मारे!, ८/९०
“धिक्कार, तंलाई, ए कोराजिन!”, ५/९०
जोप्पा—प्रख्यात् प्राचीन बन्दरगाह, ६/९०
टाबोर देखिन् विजय तर्फ!, १०/९०
त्यो यर्दन—जसबारे तपाईंलाई जानकारी न होला, ११/९०
नासरत—अगमवक्ताको घर, ९/९०
यहूदाको उजाड़ स्थान बाँझो तर मुग्ध पार्ने, ७/९०
येशूको जीवन र सेवकाई
हरएक अङ्कमा प्रकाशित लेखहरू
समाचार माथि अन्तर दृष्ट
५/९०
विविध लेखहरू
अनमोल धनराशि तपाईं पाउँन सक्नु हुन्छ!, ८/९०
अपराधको अन्त अब नजिक!, १२/९०
किन यति धेरै अपराध?, १२/९०
के कड़ा परिश्रम द्वारा आनन्द प्राप्त गर्न सकिन्छ र?, १०/९०
के हामीले फेरि तिनीहरूलाई देख्नेछौं?, ७/९०
गुप्त धनराशि खोजे झैं खोजीरहनुहोस्, ८/९०
तपाईंलाई आनन्दित तुल्याउन सक्ने काम, १०/९०
तीन ज्योतिषीहरू—तथ्य वा कल्पित्?, १२/९०
नया विचारधाराहरू प्रति खुला दृष्टिकोण किन राख्नु?, ५/९०
नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?, ५/९०
परमेश्वरलाई सुन्न, के तपाईं तयार हुनुहुन्छ?, ११/९०
भारतको फसलमा रमाहट, ७/९०
“शुद्ध भाषा” जिल्ला सम्मेलनमा आउनुहोस्!, ५/९०
सल्लाह माँगन तपाईं कहाँ जानु हुन्छ?, ११/९०
सारा मानिसजातिको निम्ति सुसमाचार, ६/९०
साँचो सौन्दर्य—तपाईंले स्वयम् बढाउन सक्नुहुन्छ, ६/९०
सौन्दर्य बाहिरी छाला सम्म मात्रको हुनु सक्दछ, ६/९०
‘हामी जान्दछौं तिनीहरू पुनरूत्थानमा बिउँतनेछन्’, ७/९०
पाठकहरूका प्रश्नहरू
चिट्ठा, १०/९०