तपाईंकहाँ पनि कोही आएको के तपाईं मन पराउनु हुन्छ?
दुःखै दुःखले भरिएको यस संसारमा पनि परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य, र मानवजातिका निम्ति उहाँको अद्भुत उद्देश्य जानेर तपाईं आनन्द पाउन सक्नुहुन्छ। यस विषयमा अझ बढी जानकारी वा कोही तपाईंको घरमा आएर निश्शुल्क बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58, Old Khandala Road, Lonavla 410401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेख्नुहोस्।