प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१५ p. ३१
  • प्रहरीधरहरा १९९८ को विषय सूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रहरीधरहरा १९९८ को विषय सूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • जीवनी
  • तिनीहरूले यहोवाको इच्छा गरे
  • पाठकहरूका प्रश्‍नहरू
  • बाइबल
  • मसीही जीवन र गुन
  • मुख्य अध्ययन लेखहरू
  • यहोवा
  • यहोवाका साक्षीहरू
  • येशू ख्रीष्ट
  • राज्य उद्‌घोषकहरूको रिपोर्ट
  • विविध
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१५ p. ३१

प्रहरीधरहरा १९९८ को विषय सूची

लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ

जीवनी

अस्सी वर्षको उमेरमा अर्कै कार्यभार (जि. म्याथ्यु), ५/१

उत्कृष्ट मसीही सम्पदाको लागि कृतज्ञ (जि. गुच), ३/१

कोरीको रूपमा मेरो जीवन (आइ. आडेङबोना), ४/१

“तपाईंको करुणा जीवनभन्दा उत्तम छ” (सि. एच. होम्स), २/१

भीषण परीक्षाहरू आउँदा पनि सँभालिएकी (इ. युसेफ्सन), ६/१

मैले सुनभन्दा उत्तम कुरा पाएँ (सि. मिल्टन), १०/१

यहोवामा भरोसा गर्न सिकें (जे. कोर्पाओन्डो), ९/१

यहोवालाई खुसी तुल्याउनु नै मेरो प्रमुख चाहना (टि. निरोस), ११/१

सच्चाइभन्दा उत्तम अरू केही छैन (जि. एन. भान डेर बेल), १/१

सम्राट उपासनाबाट साँचो उपासनातर्फ (आइ. सुग्युरा), १२/१

‘हामीले ता कर्त्तव्य मात्र गरेका छौं’ (जि. काउच), ८/१

तिनीहरूले यहोवाको इच्छा गरे

अय्यूबले आफ्नो निष्ठाको इनाम पाए, ५/१

एलियाले साँचो परमेश्‍वरलाई उच्च पार्छन्‌, १/१

पावल निडर भई साक्षी दिन्छन्‌, ९/१

येशूले ७० जना चेला पठाउनुहुन्छ, ३/१

येशूले केटाकेटीसँग समय बिताउनुभयो, ११/१

सामरी असल छिमेकी साबित हुन्छन्‌, ७/१

पाठकहरूका प्रश्‍नहरू

प्रेरितहरूले ठिटोलाई निको पार्न सकेनन्‌ (मत्ती १७:२०; मर्कू ९:२९), ८/१

लूका १३:२४, ६/१५

विवाहको वार्षिकोत्सव, जन्मदिन मनाउने, १०/१५

बाइबल

आधुनिक युनानी भाषामा नयाँ बाइबल, ९/१

“एक औंले बाइबल,” ३/१५

एक शास्त्रविद्‌ले बाइबल पाण्डुलिपिको नयाँ मिति

बताउँछन्‌, १२/१५

के तपाईं बाइबलमाथि विश्‍वास गर्न सक्नुहुन्छ? १०/१५

“राम्रो अन्तरपंक्‍तीय नयाँ नियम छैन” २/१

विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद (सेप्टुआजिन्ट), ९/१५

मसीही जीवन र गुन

अन्त्येष्टिका प्रथाहरू, ७/१५

“आज्ञाकारी हृदय,” ७/१५

आध्यात्मिक प्रगति गरिरहनुहोस्‌! १०/१

आफ्ना प्रियजनहरूका निम्ति पहिल्यै योजना बनाउने, १/१५

आमाबाबु हो—आफ्ना छोराछोरीको रक्षा गर्नुहोस्‌! २/१५

उद्धार हुँदा पाइने आशिष्‌हरू, २/१५

कृतज्ञता, २/१५

के म भाइसित ऋण मागुँ? ११/१५

जीवनको सदुपयोग गर्नुहोस्‌, ८/१५

तपाईं आध्यात्मिक प्रगति गर्न सक्नुहुन्छ, ५/१५

तपाईंको छोराछोरीलाई जोगाउनुहोस्‌, ७/१५

तिनीहरूको मर्यादाको कदर गर्नुहोस्‌, ४/१

दुलहीको मोल, ९/१५

परिवारको हेरविचार गर्ने दायित्व वहन गर्नु, ६/१

पवित्र सेवाका सुअवसरहरूको उच्च मूल्यांकन गर्ने, ८/१

प्रशंसा हो कि चापलुसी? २/१

प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्‌! ९/१

फकाइफुस्लाई गर्ने कला, ५/१५

विगतका गल्तीबाट पाठ सिक्ने, ७/१

शान्तिपूर्ण ढंगमा समस्याहरू समाधान गर्ने, ११/१

सिमोनीदेखि होसियार! ११/१५

स्थानीय परम्परा र मसीही सिद्धान्तहरू, १०/१

हृदयदेखि यहोवाका आशिष्‌हरूको मूल्यांकन गर्नुहुन्छ? १/१

मुख्य अध्ययन लेखहरू

अनन्तलाई ध्यानमा राखेर परमेश्‍वरसित हिंड्‌ने, ११/१५

अरू भेडा र नयाँ करार, २/१

आफ्नो मुक्‍तिको काम पूरा गर्दै जानुहोस्‌! ११/१

इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू, ३/१

ईश्‍वरतन्त्रसित घनिष्ठ हुनुहोस्‌, ९/१

“उत्कट आशा” लिएर पर्खने, ९/१५

उद्धार परमप्रभुमा छ, १२/१५

उद्धारको दिन अहिले छ, १२/१५

कसलाई “बचाइनेछ”? ५/१

“के आफ्नो मनतनले तिमी मतर्फ छौ?” १/१

के तपाईं परमेश्‍वरको विश्राममा प्रवेश गर्नुभयो? ७/१५

के तपाईं यहोवाको संगठनको मूल्यांकन गर्नुहुन्छ? ६/१५

के तपाईंको काम आगोबाट बच्नेछ? ११/१

‘ख्रीष्टको चालमा चल्नुहोस्‌,’ ६/१

तपाईंको विश्‍वासको जाँच अहिले भइरहेको छ ५/१५

तिनीहरूको विश्‍वासको खातिर घृणित, १२/१

नयाँ करारद्वारा महान्‌ आशिष्‌, २/१

“नामेट हुने शत्रु, मृत्यु हो,” ७/१

“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर,” १०/१

परमेश्‍वरको धार्मिकतामाथि हाम्रो भरोसा बलियो बनाउने, ८/१५

परमेश्‍वरको संगठनको भाग हुनुहोस्‌ र सुरक्षा पाउनुहोस्‌, ९/१

परमेश्‍वरको सन्तानको लागि चाँडै महिमाको स्वतन्त्रता, २/१५

परमेश्‍वरबाट आएको किताब, ४/१

परमेश्‍वरसँग हिंडिरहनुहोस्‌, १/१५

परमेश्‍वरसित हिंड्‌ने—प्रारम्भिक कदमहरू, ११/१५

पुनरुत्थानमाथि तपाईं कत्तिको विश्‍वास गर्नुहुन्छ? ७/१

फैसला गरिने बेंसीमा न्याय, ५/१

बेला र समय यहोवाको हातमा छ, ९/१५

“मरेकाहरू . . . बिउँताइनेछन्‌,” ७/१

मसीही जमघटहरूको मूल्यांकन गर्ने ३/१

मसीही विश्‍वासको जाँच हुनेछ ५/१५

यरूशलेम—के त्यसलाई ‘आफ्नो सारा आनन्दभन्दा श्रेष्ठ मान्‍नुहुन्छ?’ १०/१५

यरूशलेम—“महाराजाको शहर” १०/१५

यरूशलेम, नाउँअनुसारकै शहर १०/१५

यहोवा करारहरूका परमेश्‍वर हुनुहुन्छ, २/१

यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत, ८/१

यहोवा हाम्रो भरोसा हुनुपर्छ, ८/१५

यहोवाको अनुकरण गर्नुहोस्‌—न्याय र धार्मिकता व्यवहारमा उतार्नुहोस्‌, ८/१

यहोवाको दया अनुकरण गर्नुहोस्‌, १०/१

यहोवाको दिन नजिकै छ, ५/१

यहोवाको संगठनले तपाईंको सेवकाईलाई टेवा पुऱ्‍याउँछ, ६/१५

यहोवाले धेरै सन्तानहरूलाई मुक्‍तिमा पुऱ्‍याउनुहुन्छ, २/१५

विश्‍वास गुमाउनदेखि होसियार ७/१५

विश्‍वास र तपाईंको भविष्य, ४/१५

“विश्‍वासको निम्ति उत्कटसाथ लड”! ६/१

विश्‍वासी जनहरूसित गर्नुभएका प्रतिज्ञाहरू यहोवाले पूरा गर्नुहुन्छ, ४/१५

सबैका लागि उपयोगी किताब ४/१

सत्यको पक्षमा खडा हुने, १२/१

समर्पण तथा छनौट गर्ने स्वतन्त्रता ३/१५

स्वतन्त्रतामा मसीही समर्पणअनुरूप बाँच्ने ३/१५

हरेस नखाई जीवनको दौड दौडनुहोस्‌! १/१

“हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं,” १/१५

यहोवा

यहोवा को हुनुहुन्छ? ५/१

वास्तविक लाग्छ? ९/१५

यहोवाका साक्षीहरू

“आदर नगरी धरै नपाइने” काम (इटाली), ८/१५

“आफूसित भएको कुरालाई पक्रिराख्नुहोस्‌” (ग्रीस), ९/१

आधुनिक युनानी भाषामा नयाँ बाइबल, ९/१

कानुनी तवरमा सुसमाचारको पक्षमा खडा हुने, १२/१

“खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ” (चन्दा), ११/१

गगनचुम्बी घरदेखि उत्तरध्रुवको उजाडस्थानसम्म (क्यानाडा), ४/१५

गिलियड स्नातक समारोह, ६/१, १२/१

गोलमालबीच मसीही क्रियाकलाप, १/१५

चिकित्सक, वकिल अनि यहोवाका साक्षीहरू, ३/१

छनौट गर्ने अधिकार (जापान), १२/१५

ज्वालामुखीको आसपासमा जीवन यापन (मेक्सिको), ८/१५

झन्‌ धेरै मानिसहरूकहाँ सुसमाचार पुऱ्‍याउने, २/१५

ढुंगाजस्तो कठोर हृदय पग्लन्छ (पोल्याण्ड), १०/१५

“परमेश्‍वरको वचनमा विश्‍वास” अधिवेशन, १/१५

“परमेश्‍वरले चाहनुहुने जीवनशैली” अधिवेशन ६/१

फ्रान्सको अविस्मरणीय घटना, ७/१

मानिसहरूका दास कि परमेश्‍वरका सेवक? ३/१५

“मिलाप तथा भ्रातृत्वको उदाहरण,” ७/१५

विशेष विवाह समारोह (मोजाम्बिक), ६/१५

सबैका लागि उपयोगी किताब पुस्तिका, ४/१

येशू ख्रीष्ट

“अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै” शासक, ६/१५

जन्म, १२/१५

पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू, ३/१५

साँचो विश्‍वासको निम्ति आधार, १२/१

राज्य उद्‌घोषकहरूको रिपोर्ट

२/१, ३/१, ४/१, ६/१, ७/१, ८/१, १०/१, ११/१

विविध

अगोरा—पुरातन एथेन्सको मुटु, ७/१५

अन्याय हुनैपर्छ र? ८/१

आकर्षणशक्‍ति—मानिसको प्रशंसा वा परमेश्‍वरको महिमा? २/१५

आपत्‌कालीन अवस्थामा परिवार, ४/१

आफ्नो अन्तस्करणमा भरोसा गर्न सक्नुहुन्छ? ९/१

आशावादी कि निराशावादी? २/१

उचित र अनुचित छुट्याउन सक्नुहुन्छ? ९/१

क्रिसमसले ख्रीष्टलाई अलग्गै पन्छाएको छ? १२/१५

के मरियमको स्वाभाविक मृत्यु भएको थियो? ८/१

गिल्ला गर्नेहरूदेखि सावधान! ६/१

घमण्डी शासक (बेलसजर), ९/१५

टाइकिकस, ७/१५

ताल्मुद, ५/१५

तिनीहरूले आफ्नो नाउँ कमाउन पाएनन्‌, ३/१५

तीतस, ११/१५

दारा, ११/१५

धनसम्पत्तिले सुखी बनाउनसक्छ? ५/१५

धर्म छोड्‌नुको कारण? ७/१

धर्महरूले क्षमा मागिरहेका छन्‌, ३/१

धैर्यसाथ पर्खनुहोस्‌, ६/१

परमेश्‍वरलाई सत्यतामा उपासना गर्ने, १०/१

पादरीहरू आफूले सिकाइरहेका कुरामा विश्‍वास गर्छन्‌? १०/१५

पृथ्वी—किन सृजियो? ६/१५

पृथ्वी पक्कै नाश हुन्छ? ६/१५

फिलेमोन तथा ओनसिमस, १/१५

बर्णाबास—“सान्त्वनाको छोरो,” ४/१५

बेथेल—असल र खराब शहर, ९/१

भरोसाको हाहाकार, ८/१५

भविष्य पहिल्यै लेखिसकिएको छ? ४/१५

मक्काबीजहरू, ११/१५

महान्‌ कन्स्टेन्टाइन, ३/१५

यी सबका पछाडि को छन्‌? ५/१

युनिस र लोइस, ५/१५

“सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ,” १०/१

सत्यले जीवन परिवर्तन गर्छ, १/१

“सबै देशका मानिसहरूलाई चेला बनाओ,” १/१

सबैका लागि न्याय, ८/१

साँचो इन्साफ—कहिले र कसरी? ६/१५

सेनाहरूको आवश्‍यकता सधैं परिरहनेछ? ४/१५

स्वर्गदूतहरूले कसरी मदत गर्नसक्छन्‌, ११/१५

चोरहरूले हतियारसहित हमला गर्दा, १२/१५

“हामी जस्तै दुःख सुख भोगी” मानिसहरू, ३/१

हाम्रो समयबारे सजग हुनुहुन्छ? ९/१५

ह्‍युगनट्‌सहरू, ८/१५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने