प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ३/१ पृ. ३२
  • सम्झनुपर्ने दिन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्झनुपर्ने दिन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ३/१ पृ. ३२

सम्झनुपर्ने दिन!

सोमबार, अप्रिल २

कुरा इस्वी संवत्‌ ३३, नीसान महिनाको १४ औं दिनको हो। येशू ख्रीष्ट आफ्ना प्रेरितहरूसँग अखमिरे रोटी र दाखमद्य लिंदै हुनुहुन्थ्यो। त्यति बेला उहाँले प्रेरितहरूलाई एउटा निर्देशन दिनुभयो। कस्तो निर्देशन? “मेरो सम्झनामा यो

गर्ने गर।”—लूका २२:१९.

तसर्थ, येशू ख्रीष्टले उक्‍त रातमा आज्ञा गरेबमोजिमै उहाँको मृत्युको सम्झना गर्न संसारभरि नै यहोवाका साक्षीहरू वर्षको एक पटक भेला हुन्छन्‌। यस वर्ष नीसान १४, सोमबार, अप्रिल २ को सूर्यास्तपछि सुरु हुनेछ। त्यस साँझ मनाइने विशेष दिनमा हामीहरूसँगै उपस्थित हुन यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम हुने निश्‍चित समय र स्थान पक्का गर्न कृपया यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌। (w07 3/1)

www.watchtower.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने