प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ५/१ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • साथै यस अंकमा
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ५/१ पृ. १-२

विषयसूची

मे १, २०१०

बाइबल–के यो साँच्चै परमेश्‍वरबाट प्रेरणा भएको वचन हो?

आवरण लेख

३ बाइबल परमेश्‍वरको वचन हो?

४ बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो

८ बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण

साथै यस अंकमा

२१ बिरामी नातेदार स्याहार्नुपर्दा आध्यात्मिक रूपमा बलियो भइरहनुहोस्‌

अध्ययन लेखहरू

जून २८–जुलाई ४

पुरुषहरू हो—के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ?

पृष्ठ १२

गीत: ५, ४२

जुलाई ५-११

स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?

पृष्ठ १६

गीत: ३, ६

जुलाई १२-१८

भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌!

पृष्ठ २४

गीत: ४५, ११

जुलाई १९-२५

यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्‌

पृष्ठ २८

गीत: ३८, २६

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २

पुरूषहरूले आफ्नो शिर ख्रीष्टको अधीनमा बस्नु र अरूसित व्यवहार गर्दा ख्रीष्टको अनुकरण गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पहिलो लेखले देखाउँछ। “स्त्रीको शिर पुरूष हो” भन्‍ने अभिव्यक्‍तिलाई स्त्रीहरूले कसरी लिनुपर्छ, दोस्रो लेखले प्रस्ट्याउँछ।

अध्ययन लेख ३, ४

अरूको लागि त्याग गर्नु आज थुप्रैलाई त्यति मन लाग्दैन। बप्तिस्माप्राप्त भाइहरूलाई आफ्नो आत्म-त्यागी भाव कस्तो छ भनेर जाँच्न र प्राचीन तथा सेवकाई सेवकको रूपमा जिम्मेवारी उठाउन मदत दिनको लागि तेस्रो लेख तयार पारिएको हो। पवित्र आत्मालाई सन्ताप नदिन हामी के गर्न सक्छौं भनेर चौथो लेखले बताउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने