प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ७/१ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • पापलाई के भएको छ?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ७/१ pp. १-२

विषयसूची

जुलाई १, २०१० अंक १३१, संख्या १३

पापलाई के भएको छ?

आवरण लेख

३ के हामी पापी छौं भन्‍ने भावना हराएको छ?

४ पापप्रतिको धारणामा कस्तो परिवर्तन आएको छ?

८ पापबारे साँचो कुरा

साथै यस अंकमा

२०हाम्रा पाठकहरू सोध्छन्‌. . .

२१“शिक्षामा ध्यान देऊ”

अध्ययन लेखहरू

अगस्त ३०–सेप्टेम्बर ५

यहोवाको दिनले के प्रकट गर्नेछ

पृष्ठ ११

गीत: ४९, ४०

सेप्टेम्बर ६-१२

“तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ?”

पृष्ठ १५

गीत: ४८, २९

सेप्टेम्बर १३-१९

प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌

पृष्ठ २४

गीत: ४५, २८

सेप्टेम्बर २०-२६

‘आत्माले परमेश्‍वरका गहिरा-गहिरा कुराहरू खोजी गर्छ’

पृष्ठ २८

गीत: ३८, २०

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २

अन्तको समयमा बाँचिरहेका ख्रीष्टियानहरूप्रतिको गहिरो चासो प्रेरित पत्रुसले आफ्नो दोस्रो पत्रमा व्यक्‍त गरेका छन्‌। यहोवाको दिन नजिकै छ भनेर मनमा राखिरहन सुरुका दुई लेखले हामीलाई मदत गर्नेछ। हामी कुन कुरादेखि जोगिनै पर्छ र यहोवाको दिनको लागि तयार रहन हामीले के गर्नै पर्छ भनेर हामी यी लेखमा छलफल गर्नेछौं।

अध्ययन लेख ३

हामी प्रतीकात्मक महान्‌ कटनीकार्यको समयमा बाँचिरहेका छौं। प्रचारकार्यमा पूरापूर भाग लिन हामीसँग कस्ता गुणहरू हुनुपर्छ? परिस्थिति अनुकूल नभए पनि हामी कसरी यथासक्दो गर्न सक्छौं? यी प्रश्‍नका जवाफ यस लेखले दिनेछ।

अध्ययन लेख ४

परमेश्‍वरको वचन बुझ्ने मदत दिन उहाँको पवित्र आत्माले जुन भूमिका खेल्छ, यसबाट पूर्णतया लाभ उठाउन हामी व्यक्‍तिगत तवरमा के गर्न सक्छौं, यसबारे यस लेखले बताउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने