विषयसूची
सेप्टेम्बर १, २०१० खण्ड १३१, संख्या १७
के अन्त नजिकै छ?
आवरण लेख
३ थुप्रै मानिसलाई कुन कुराको डर छ?
५ अन्तबारे चार वटा प्रश्नका जवाफ
८ संसारको अन्त हुने डर अब तिनीहरूलाई छैन
साथै यस अंकमा
१० परमेश्वरको नजिक हुनुहोस्—“तिम्रो बालकलाई लैजाऊ”
अध्ययन लेखहरू
अक्टोबर २५-३१
जोडतोडले यहोवाको आशिष् खोज्नुहोस्
पृष्ठ ११
गीत: १, ३८
नोभेम्बर १-७
पृष्ठ १५
गीत: २०, ५३
नोभेम्बर ८-१४
ख्रीष्टियान एकताले परमेश्वरको महिमा गर्छ
पृष्ठ २०
गीत: २०, २५
नोभेम्बर १५-२१
“तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो”
पृष्ठ २४
गीत: ५, २५
नोभेम्बर २२-२८
पृष्ठ २८
गीत: ६, ४४
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १
परमेश्वरले तोक्नुभएको स्तरसम्म पुग्न उहाँका सेवकहरूलाई उहाँको आशिष् चाहिन्छ। यसको लागि कस्तो प्रयास गर्नुपर्छ? हामीले सामना गर्नुपर्ने जस्तोसुकै चुनौतीहरूसित जुझ्न यहोवाको पवित्र आत्माले कसरी मदत गर्न सक्छ?
अध्ययन लेख २, ३
यी लेखहरूले हामीलाई ख्रीष्टियान भाइबहिनीसित एकतामा बस्नु कत्ति असल र मनोहर कुरा हो भनेर बुझ्न मदत गर्नेछ। साथै, विभिन्न राष्ट्रका मानिसलाई किन यहोवाले मात्र एकतामा बाँध्न सक्नुहुन्छ भनेर बुझ्नेछौं। त्यसपछि, हामी प्रत्येकले कसरी मण्डलीको एकतामा योगदान पुऱ्याएर परमेश्वरको महिमा गर्न सक्छौं भनेर पनि छलफल गर्नेछौं।
अध्ययन लेख ४, ५
यी दुइटा लेखले सक्रिय नेताको भूमिकामा ख्रीष्ट अर्थात् स्वर्गमा हुनुहुने हाम्रा राजाबारे अझ बढी सजग हुन हामीलाई मदत गर्नेछ। आज, पृथ्वीमा भएको आफ्ना चेलाहरूको प्रत्येक मण्डलीमा के भइरहेको छ, त्यसमा उहाँ ध्यान दिनुहुन्छ।