प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 २/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 २/१५ पृ. १-२

विषयसूची

फेब्रुअरी १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

अप्रिल ४-१०, २०११

सृष्टिमा पवित्र शक्‍तिको भूमिका

पृष्ठ ६

गीत: १५, २

अप्रिल ११-१७, २०११

परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं

पृष्ठ १३

गीत: २७, ५१

अप्रिल १८-२४, २०११

धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌

पृष्ठ २४

गीत: २२, ४०

अप्रिल २५, २०११—मे १, २०११

के तपाईं कुकर्मलाई घृणा गर्नुहुन्छ?

पृष्ठ २८

गीत: २९, ६

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ६-१०

यस लेखमा प्रस्तुत गरिएका बुँदाहरूले आकाश र पृथ्वी सृष्टि गर्न परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति कसरी प्रयोग गर्नुभयो भनी अझ राम्ररी बुझाउनेछ। यस अध्ययनले यहोवा हाम्रो बुद्धिमान्‌ र शक्‍तिशाली सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने विश्‍वस्ततालाई पनि अझ बलियो बनाउनेछ।

अध्ययन लेख २ पृष्ठ १३-१७

सामान्यतया मानिसहरू भौतिक सुरक्षाबारे धेरै चिन्ता गर्छन्‌। तर हाम्रो चिन्ता भने परमेश्‍वरको निगाह प्राप्त गर्ने हुनुपर्छ भनी बाइबलले देखाउँछ। यस लेखले यहोवामाथि हाम्रो भरोसा बढाउनुपर्ने आवश्‍यकतालाई जोड दिन्छ अनि उहाँको निगाह पाउने कुरामा ढुक्क हुन के-कस्ता कदम चाल्न सक्छौं भनी देखाउँछ।

अध्ययन लेख ३, ४ पृष्ठ २४-३२

‘येशूले सुकर्मलाई प्रेम अनि कुकर्मलाई घृणा गर्नुभयो।’ (हिब्रू १:९) हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं भनी यी लेखहरूले देखाउँछन्‌। हामीले सुकर्मलाई प्रेम गर्न अनि कुकर्मलाई घृणा गर्न सिक्नु किन महत्त्वपूर्ण छ भनेर पनि यी लेखहरूले बताउँछन्‌।

साथै यस अङ्‌कमा

३ तपाईंका छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌

११ मेहनत त्यसै खेर जाँदैन!

१२ पाठकहरूको प्रश्‍न

१८ के तपाईं आफूले पाएका आशिष्‌हरूको साँच्चै कदर गर्नुहुन्छ?

२१ “आज्ञापालन बलिदानभन्दा उत्तम हो”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने