प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१५ pp. १-२

विषयसूची

जुलाई १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

अगस्त २९ — सेप्टेम्बर ४

के तपाईं यहोवाको मायालु डोऱ्‍याइ पछ्याउनुहुन्छ?

पृष्ठ १०

गीत: २६, ३

सेप्टेम्बर ५-११

के तपाईं यहोवाको सुस्पष्ट चेतावनी सुन्‍नुहुन्छ?

पृष्ठ १५

गीत: ३२, ५२

सेप्टेम्बर १२-१८

“परमेश्‍वरको विश्राम” के हो?

पृष्ठ २४

गीत: १९, २७

सेप्टेम्बर १९-२५

के तपाईं “परमेश्‍वरको विश्राममा” प्रवेश गर्नुभएको छ?

पृष्ठ २८

गीत: ५५, २४

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ १०-१९

अनन्त जीवनको बाटोबाट हामीलाई तर्काउन सक्ने खतराहरूबारे यहोवाले मायालु चेतावनी दिनुहुन्छ। यी दुई लेखले त्यस्ता छ वटा खतराबारे हामीलाई सजग गराउँछ र तीबाट कसरी जोगिने भनेर सिकाउँछ।

अध्ययन लेख ३, ४ पृष्ठ २४-३२

मानिसलाई सृष्टि गरिसकेपछि यहोवाले सातौं दिनमा “विश्राम” लिनुभयो भनेर बाइबल बताउँछ। (हिब्रू ४:४) पहिलो लेखले परमेश्‍वरको विश्राम-दिनको उद्देश्‍य के हो भनेर बुझाउनुका साथै यसले हाम्रो लागि कस्तो अर्थ राख्छ, त्यो बताउँछ। दोस्रो लेखले हामी व्यक्‍तिगत रूपमा परमेश्‍वरको विश्राममा प्रवेश गरेका छौं भनेर देखाउन सक्ने केही तरिका बताउँछ।

साथै यस अङ्‌कमा

३ अङ्‌ग्रेजीमा प्रहरीधरहरा-को सरल संस्करण

४ वर्षौं लामो कानुनी लडाइँपछिको जित!

२० म मृत्युसँग डराउँथें

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने