प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ९/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ९/१५ पृ. १-२

विषयसूची

सेप्टेम्बर १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

अक्टोबर २४-३०

यहोवा मेरो अंश हुनुहुन्छ

पृष्ठ ७

गीत: ३८, ६

अक्टोबर ३१ — नोभेम्बर ६

के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ?

पृष्ठ ११

गीत: ४०, २६

नोभेम्बर ७-१३

“धैर्य गरेर दौडौं”

पृष्ठ १६

गीत: ५४, २४

नोभेम्बर १४-२०

“पुरस्कार पाउन सक्ने गरी दौड”

पृष्ठ २०

गीत: ५४, ५५

नोभेम्बर २१-२७

के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ?

पृष्ठ २५

गीत: १६, ४

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ७-१५

यहोवाले लेवीहरूलाई “तेरो अंश म नै हुँ” भन्‍नुहुँदा उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (गन्ती १८:२०) के त्यस्तो अवसर पाउने लेवीहरू मात्र थिए? के हामी पनि यहोवालाई आफ्नो अंश बनाउन सक्छौं? सक्छौं भने कसरी? यहोवा व्यक्‍तिविशेषको अंश कसरी बन्‍न सक्नुहुन्छ, त्यसबारे हामी यी दुई लेखहरूमा छलफल गर्नेछौं।

अध्ययन लेख ३, ४ पृष्ठ १६-२४

अनन्त जीवनको पुरस्कार पाउन हामीले भाग लिइरहेको दौडमा कसरी जित हासिल गर्न सक्छौं, त्यो बुझ्न यी लेखहरूले मदत गर्नेछ। यो दौड जित्न हामी कहाँबाट मदत र प्रोत्साहन पाउन सक्छौं? हामीले कस्ता बाधा-अवरोध अनि अल्झाउने कुराहरूलाई पन्छ्याउनुपर्छ? अनि अन्तिम बिन्दुमा पुग्नको लागि अझ कोसिस गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

अध्ययन लेख ५ पृष्ठ २५-२९

यहोवा आफ्ना सेवकहरूलाई चिन्‍नुहुन्छ र तिनीहरूलाई अनुमोदन दिनुहुन्छ। यहोवासित त्यस्तो राम्रो सम्बन्ध कायम राख्न हामीलाई कुन-कुन गुणले मदत गर्न सक्छ? यो लेखले हामी प्रत्येकलाई आत्म-परीक्षण गर्न मदत गर्नेछ।

साथै यस अङ्‌कमा

३ बाइबल पढाइले मलाई जीवनभर बल दियो

३० पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने