प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ पृ. १-२

विषयसूची

अक्टोबर १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

नोभेम्बर २८ — डिसेम्बर ४

के तपाईंको मनोरञ्जन फाइदाजनक छ?

पृष्ठ ८

गीत: ४२, १४

डिसेम्बर ५-११

विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह

पृष्ठ १३

गीत: २६, ३६

डिसेम्बर १२-१८

“सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌

पृष्ठ २३

गीत: २८, ४८

डिसेम्बर १९-२५

“सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌

पृष्ठ २७

गीत: ३८, ४२

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ८-१२

जुनसुकै ठाउँमा बसे तापनि बाइबल सिद्धान्तहरू लागू गऱ्‍यौं भने त्यसले हामीलाई फाइदाजनक मनोरञ्जन छान्‍न मदत गर्नेछ। यो लेखले हामीलाई आफूले छनौट गरेको मनोरञ्जन ठीक छ कि छैन भनेर जाँच्न मदत गर्नेछ।

अध्ययन लेख २ पृष्ठ १३-१७

विवाह गर्ने वा अविवाहित रहने भन्‍ने विषयमा गरिएको निर्णयले उक्‍त व्यक्‍तिको जीवनमा मात्र होइन तर यहोवासितको उसको सम्बन्धमा पनि असर पर्छ। चाहे विवाहित होऊन्‌ वा अविवाहित, जीवनको यस महत्त्वपूर्ण क्षेत्रमा परमेश्‍वरका सेवकहरूले १ कोरिन्थी अध्याय ७ मा पाइने सल्लाह लागू गरेर कसरी लाभ उठाउन सक्छन्‌, त्यसबारे यस लेखमा छलफल गरिनेछ।

अध्ययन लेख ३, ४ पृष्ठ २३-३१

अहिलेको अन्तको समयमा यहोवाका सेवक अनि अरूहरूले थुप्रै कठिन परिस्थितिहरूको सामना गरिरहेका छन्‌। त्यस्ता कठिन परिस्थितिहरू के-के हुन्‌? अनि आफूलाई चाहिने सान्त्वना हामी कहाँ पाउन सक्छौं? यी दुई लेखमा हामी यहोवा अनि उहाँका साक्षीहरूले यस कठिन घडीमा मानिसहरूलाई कसरी सान्त्वना दिइरहेका छन्‌ भन्‍ने विषयमा छलफल गर्नेछौं।

साथै यस अङ्‌कमा

३ ‘जागा रहनु’ किन यत्तिको जरुरी?

५ आउनुहोस्‌, हामी सँगै रमाऔं!

१८ यहोवाको सेवा गर्दा मैले आनन्द पाएको छु

३२ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने