प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ११/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ११/१५ पृ. १-२

विषयसूची

नोभेम्बर १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

डिसेम्बर २६, २०१२—जनवरी १, २०१२

“आफ्नै समझशक्‍तिमा भरोसा” नगर्नुहोस्‌

पृष्ठ ६

गीत: ४९, २३

जनवरी २-८, २०१२

जीवन र शान्ति पाउन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌नुहोस्‌

पृष्ठ १०

गीत: ५२, ६

जनवरी ९-१५, २०१२

दुष्ट संसारमा “अस्थायी बासिन्दा”

पृष्ठ १६

गीत: ४०, २६

जनवरी १६-२२, २०१२

पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस्‌

पृष्ठ २४

गीत: ४२, १

जनवरी २३-२९, २०१२

अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌

पृष्ठ २८

गीत: ४५, १०

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ६-१०

के तपाईं परमेश्‍वरलाई प्रार्थना गर्ने प्रबन्धबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ? व्याकुल बनाउने परिस्थिति आइपर्दा, महत्त्वपूर्ण निर्णय गर्नुपर्दा अथवा प्रलोभनहरूको प्रतिरोध गर्नुपर्दा प्रार्थनाले कसरी मदत गर्न सक्छ, त्यसबारे थाह पाउनुहोस्‌।

अध्ययन लेख २ पृष्ठ १०-१४

जीवन र शान्ति पाउन आफ्नो मन कुन कुरामा लगाउनुपर्छ भनेर प्रेषित पावलले रोमका ख्रीष्टियनहरूलाई बताए। तिनले उनीहरूलाई दिएको सल्लाहबाट कसरी लाभ उठाउन सकिन्छ, सिक्नुहोस्‌।

अध्ययन लेख ३ पृष्ठ १६-२०

पुरातन समयका विश्‍वासी व्यक्‍तिहरूले “अस्थायी बासिन्दा”-को रूपमा जीवन बिताएको कुरा यस लेखमा चर्चा गरिएको छ। येशूका सुरु-सुरुतिरका चेलाहरूले पनि त्यस्तै जीवन बिताए। त्यसोभए अहिले साँचो ख्रीष्टियनहरूको सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? यस दुष्ट संसारमा अस्थायी बासिन्दाको रूपमा बस्नुको अर्थ के हो, थाह पाउनुहोस्‌।

अध्ययन लेख ४, ५ पृष्ठ २४-३२

अहिले आध्यात्मिक मामिलामा नेतृत्व लिने पुरुषहरूको खाँचो छ। येशूले थुप्रै पुरुषहरूलाई सुसमाचार स्वीकार्न र सेवाको सुअवसरको लागि योग्य हुन मदत गर्नुभयो। उहाँको तरिका अपनाएर हामी क्षेत्रमा भेट्‌ने पुरुषहरूलाई कसरी मदत गर्न सक्छौं अनि बप्तिस्मा गरिसकेको भाइलाई यहोवाको सङ्‌गठनमा जिम्मेवारीहरू बहन गर्न कसरी मदत गर्न सक्छौं, त्यस विषयमा सिक्नेछौं।

साथै यस अङ्‌कमा

३ येहूले साँचो उपासनाको समर्थन गरे

१५ “म अहिले अशक्‍त छु तर सधैंको लागि होइन”

२१ पाठकहरूको प्रश्‍न

२२ के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने