प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ३/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ३/१५ पृ. १-२

विषयसूची

मार्च १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

अप्रिल ३०, २०१२–मे ६, २०१२

मानिसहरूलाई “निद्राबाट ब्यूँझन” मदत गर्नुहोस्‌

पृष्ठ १० • गीत: ३२, ४४

मे ७-१३, २०१२

जोडतोडले लागिरहनुहोस्‌

पृष्ठ १५ • गीत: ४३, ४७

मे १४-२०, २०१२

आशामा रमाऔं

पृष्ठ २० • गीत: ५४, ५५

मे २१-२७, २०१२

“पछाडि फर्केर” नहेर्नुहोस्‌

पृष्ठ २५ • गीत: २०, १७

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ १०-१९

झूटा धार्मिक शिक्षाले करोडौं मानिसलाई आध्यात्मिक झुलाइ वा निद्रामा पारेको छ। यी दुई लेखहरूले मानिसहरूलाई कसरी ब्यूँझाउने र यसो गर्नु किन जरुरी छ भनी बताउँछ। साथै जोडतोडले लाग्ने मनोभाव कसरी कायम राख्न सक्छौं र जोडतोडले प्रचार गर्नुको अर्थ के हो भनेर पनि यी लेखहरूमा बताइएको छ।

अध्ययन लेख ३ पृष्ठ २०-२४

प्रेषित पत्रुसले अभिषिक्‍त ख्रीष्टियनहरूसित “जीवित आशा” छ भनी बताए। (१ पत्रु. १:३) यो कुरा साँचो हो भनी कसरी भन्‍न सक्छौं र यो “अरू भेडा”-सित कसरी सम्बन्धित छ? (यूह. १०:१६) तपाईं आफ्नो आशामा किन रमाउन सक्नुहुन्छ र त्यो आशा पूरा हुने समयलाई किन पर्खन सक्नुहुन्छ भनी बुझ्न यस लेखले मदत गर्नेछ।

अध्ययन लेख ४ पृष्ठ २५-२९

येशूले यस्तो चेतावनी दिनुभयो: “लूतकी पत्नीलाई सम्झ!” (लूका १७:३२) यस चेतावनीको सार के हो? हामीले यो चेतावनी पालन गर्न सक्ने तीन वटा क्षेत्रबारे यस लेखले बताउँछ। यीमध्ये कुन-कुन क्षेत्रमा तपाईंले सुधार गर्नुपर्छ, यो लेख पढ्‌दा विचार गर्नुहोस्‌।

साथै यस अङ्‌कमा

३ “तपाईंको दाहिने बाहुलीमा सदासर्वदाको निम्ति सुख छ”

७ तपाईं कसरी सल्लाह दिनुहुन्छ?

३० पाठकहरूको प्रश्‍न

३२ “एउटा फोटो खिचिदिनुहुन्छ कि?”

आवरण: मलावीका धेरै जवान साक्षीहरूले युवा जनहरूका प्रश्‍न किताबबाट स्कूलका साथीहरूलाई चाखलाग्दो र उपयोगी जानकारी बताएका छन्‌

मलावी

जनसङ्‌ख्या

१,३०,७७,१६०

प्रकाशक

७९,१५७

राज्यभवन निर्माण

सन्‌ १९९८ देखि १,०३१ वटा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने