प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ५/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ५/१५ pp. १-२

विषयसूची

मे १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

जुलाई २-८, २०१२

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको के तपाईं साँच्चै मोल गर्नुहुन्छ?

पृष्ठ ३ • गीत: ३६, २८

जुलाई ९-१५, २०१२

वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नुहोस्‌

पृष्ठ ८ • गीत: ३६, ११

जुलाई १६-२२, २०१२

“समय र ऋतुहरू”-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌

पृष्ठ १७ • गीत: ४३, २४

जुलाई २३-२९, २०१२

के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?

पृष्ठ २३ • गीत: ४५, ११

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ३-१२

यी लेखहरूले विवाहको सन्दर्भमा यहोवाले दिनुभएको सल्लाह लागू गर्नुपर्ने ठोस कारण दिन्छ। साथै परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धप्रति हाम्रो कृतज्ञता बढाउँछ। अनि कमजोर वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नु किन आवश्‍यक छ भनी बुझाउँछ र धर्मशास्त्रीय सल्लाह लागू गरेर वैवाहिक जीवन कसरी आनन्दित बनाउन सकिन्छ भनेर पनि बताउँछ।

अध्ययन लेख ३ पृष्ठ १७-२१

यहोवा तोकेकै समयमा आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं, यस लेखले बुझाउँछ। यसले यहोवाप्रति अनि उहाँको वचन बाइबलप्रति हाम्रो विश्‍वास बढाउँछ। साथै यहोवाले दिनुहुने छुटकारा पर्खंदै गर्दा बुद्धिमतापूर्वक समयको प्रयोग गर्ने हाम्रो सङ्‌कल्पलाई पनि बलियो बनाउँछ।

अध्ययन लेख ४ पृष्ठ २३-२७

परमेश्‍वरलाई प्रेम गर्ने भए तापनि हामी त्रुटिपूर्ण छौं। तैपनि हामी यहोवाको गौरव प्रतिबिम्बित गर्न चाहन्छौं। यसो गर्न कसरी सम्भव छ भनी यस लेखले बताउँछ। हामीले परमेश्‍वरको देखासिकी गर्न र उहाँलाई खुसी बनाउन के गर्नै पर्छ भनेर पनि यस लेखले बताउँछ। (एफि. ५:१) उहाँको गौरव प्रतिबिम्बित गर्ने कामलाई हामी कसरी निरन्तरता दिन सक्छौं भनेर पनि यस लेखले बुझाउँछ।

साथै यस अङ्‌कमा

१३ म पाका व्यक्‍तिहरूसित नजिकिएँ

२२ पाठकहरूको प्रश्‍न

२८ ‘फरिसीहरूको खमिरदेखि होसियार रहो’

३१ हाम्रो अभिलेखालयबाट

आवरण: फ्रान्सको टुलुजस्थित ट्रक बिसौनीमा एक अग्रगामी दम्पती ट्रक चालकहरूलाई प्रचार गर्दै। विभिन्‍न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १,८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन्‌।

फ्रान्स

जनसङ्‌ख्या

६,३७,८७,०००

प्रकाशक

१,२२,४३३

विगत दस वर्षमा अग्रगामी सेवा गर्नेहरूको वृद्धि दर:

२९६ प्रतिशत

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने