प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१५ पृ. १-२

विषयसूची

जनवरी १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

फेब्रुअरी २५, २०१३–मार्च ३, २०१३

साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!

पृष्ठ ७ • गीत: ६०, २३

मार्च ४-१०, २०१३

कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

पृष्ठ १२ • गीत: १०६, ५१

मार्च ११-१७, २०१३

यहोवासित सधैं नजिक हुनुहोस्‌

पृष्ठ १७ • गीत: ५२, ६५

मार्च १८-२४, २०१३

पछुतो नमानी सेवा गर्नुहोस्‌

पृष्ठ २२ • गीत: ९१, ३९

मार्च २५-३१, २०१३

एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’

पृष्ठ २७ • गीत: १२३, ५३

अध्ययन लेखहरू

▪ साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!

बाइबलमा उल्लेख गरिएका थुप्रै मानिसले विश्‍वास र साहस देखाए। तिनीहरूको उदाहरणले हाम्रो विश्‍वास बलियो बनाउँछ र साहसी भई यहोवाको सेवा गर्न मदत गर्छ। यस लेखले सन्‌ २०१३ को वार्षिक पदलाई जोड दिन्छ।

▪ कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

▪ यहोवासित सधैं नजिक हुनुहोस्‌

कुनै-कुनै कुरा हामी छनौट गर्न सक्दैनौं। जस्तै: हाम्रा आमाबाबु, दाजुभाइ-दिदीबहिनी र जन्मथलो। तर यहोवासितको हाम्रो सम्बन्ध भने त्यस्तो होइन। उहाँसित नजिक हुने कि नहुने भनेर हामी छनौट गर्न सक्छौं। हामीलाई यहोवाबाट टाढा लैजान सक्ने सातवटा क्षेत्रबारे यी लेखहरूमा छलफल गरिनेछ।

▪ पछुतो नमानी सेवा गर्नुहोस्‌

‘यस्तो गर्नुपर्ने रहेछ’ भनेर पछुताउनुपर्ने काम हामी सबैले गरेका छौं। तर यस्तो पछुतोको कारण परमेश्‍वरको सेवामा बाधा पुग्न दिनु हुँदैन। पछुतो नमानी यहोवाको सेवा गरिरहन पावलको उदाहरणले हामीलाई कसरी मदत गर्छ भनी यस लेखबाट बुझ्नेछौं।

▪ एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’

कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावलले आफू र आफ्ना घनिष्ठ मित्रहरूबारे यसो भने: “तिमीहरूको आनन्दको निम्ति सहकर्मीहरू हौं।” (२ कोरि. १:२४) पावलका यी शब्दहरूले विशेषगरि एल्डरहरूलाई कस्तो प्रभाव पार्छ? अनि हामी प्रत्येकले मण्डलीको आनन्द कसरी बढाउन सक्छौं? यस लेखमा यी प्रश्‍नहरूको जवाफ छलफल गरिनेछ।

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

३२ राम्रो योजनाको राम्रो परिणाम

आवरण: अवकाशप्राप्त एक दम्पती क्याम्प पेरिन भन्‍ने ठाउँमा बाइबल अध्ययन सञ्चालन गर्दै। यो दम्पतीजस्तै हाइटी छोडेर विदेशमा बसोबास गरिरहेका केही भाइबहिनी प्रचारकार्यलाई सघाउन आफ्नो मातृभूमि फर्कंदै छन्‌।

हाइटी

हाइटीमा प्रकाशक र जनसङ्‌ख्याको अनुपात

१:५५७

प्रकाशक

१७,९५४

बाइबल अध्ययन

३५,७३५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने