प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 २/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 २/१५ पृ. १-२

विषयसूची

फेब्रुअरी १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अप्रिल १-७, २०१३

यो हाम्रो आध्यात्मिक सम्पदा हो

पृष्ठ ३ • गीत: ६९, २८

अप्रिल ८-१४, २०१३

के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?

पृष्ठ ८ • गीत: २२, ७५

अप्रिल १५-२१, २०१३

सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्‌

पृष्ठ १७ • गीत: १३३, १६

अप्रिल २२-२८, २०१३

महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌

पृष्ठ २५ • गीत: १५, ६१

अध्ययन लेखहरू

▪ यो हाम्रो आध्यात्मिक सम्पदा हो

▪ के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?

यी लेखहरूमा यहोवाका सेवकहरूको आध्यात्मिक सम्पदाका महत्त्वपूर्ण पक्षहरूबारे छलफल गरिएको छ। यहोवाले बाइबल र आफ्नो नाम कसरी सुरक्षित राख्नुभएको छ अनि आध्यात्मिक अन्धकार छाएको यस संसारमा सत्यको रक्षा कसरी गर्नुभएको छ, त्यसबारे पनि यी लेखहरूमा बताइएको छ।

▪ सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्‌

जकरिया १४:४ मा उल्लिखित खोल्चा के हो र हामी त्यस खोल्चामा किन बसिरहनुपर्छ, त्यसबारे यस लेखमा छलफल गरिएको छ। साथै जकरिया १४:८ मा बताइएको जिउँदो पानी के हो र त्यो पानी पिउनु किन महत्त्वपूर्ण छ भन्‍नेबारे पनि यस लेखमा चर्चा गरिएको छ।

▪ महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्‌

हामी यहोवाबाट कसरी महिमा पाउन सक्छौं भन्‍नेबारे यस लेखमा बताइएको छ। साथै यस्तो महिमा पाउनदेखि हामीलाई के-कस्ता कुराले रोक्न सक्छ अनि यस्तो महिमा पाउन लगनशील भई लागिरहँदा यसले अरूलाई कसरी मदत गर्न सक्छ, त्यसबारे पनि बताइएको छ।

साथै यस अङ्‌कमा

१३ सम्राट्‌को गारतले साक्षी पाउँछ

२२ हृदयको आशय जाँच्नुहोस्‌

३० तिनी कैयाफाकी आफन्त थिइन्‌

३१ हाम्रो अभिलेखालयबाट

आवरण: उत्तर-पश्‍चिम नामिबियामा एक जना प्रकाशक हिम्बा जातिकी महिलालाई साक्षी दिंदै। गोठालो काम गर्दै फिरन्ते जीवन बिताउने हिम्बा महिलाहरू आफ्नो कपाल अनि छालामा रातो ढुङ्‌गाको धुलो मिसाइएको लेप लगाउँछन्‌।

नामिबिया

जनसङ्‌ख्या

२३,७३,०००

प्रकाशक

२,०४०

बाइबल अध्ययन

४,१९२

[पृष्ठ २-मा भएको ग्राफ]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने