प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१५ pp. १-२

विषयसूची

अप्रिल १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

जून ३-९, २०१३

बाइबल पढेर पूरापूर लाभ उठाउनुहोस्‌

पृष्ठ ७ • गीत: ११४, ११३

जून १०-१६, २०१३

परमेश्‍वरको वचन प्रयोग गरेर मदत पाउनुहोस्‌ र मदत दिनुहोस्‌

पृष्ठ १२ • गीत: ३७, ९२

जून १७-२३, २०१३

‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌’

पृष्ठ २२ • गीत: ७०, ९८

जून २४-३०, २०१३

असल काम गर्न कहिल्यै नथाकौं

पृष्ठ २७ • गीत: १२९, ६३

अध्ययन लेखहरू

▪ बाइबल पढेर पूरापूर लाभ उठाउनुहोस्‌

▪ परमेश्‍वरको वचन प्रयोग गरेर मदत पाउनुहोस्‌ र मदत दिनुहोस्‌

पावलले “परमेश्‍वरको वचन जीवित र प्रबल” छ भनेर लेखे। (हिब्रू ४:१२) तर परमेश्‍वरको प्रेरित वचन अध्ययन गऱ्‍यौं अनि यसको शिक्षा लागू गऱ्‍यौं भने मात्र लाभ उठाउन सक्छौं। यी लेखहरूमा बाइबलको अध्ययन गर्ने प्रभावकारी तरिका बताइएको छ। साथै प्रचारकार्य अनि व्यक्‍तिगत जीवनमा ईश्‍वरीय बुद्धि कसरी झल्काउन सक्छौं भन्‍नेबारे पनि बताइएको छ।

▪ ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्‌’

▪ असल काम गर्न कहिल्यै नथाकौं

हामीले यहोवाको विशाल ब्रह्‍माण्डीय सङ्‌गठनको भाग हुने सुअवसर पाएका छौं। यहोवाको सङ्‌गठनले गरिरहेको कामलाई हामी कसरी समर्थन गर्न सक्छौं? यहोवाको सङ्‌गठनसँगसँगै हिंड्‌न अनि नथाक्न हामीलाई केले मदत गर्छ? यी लेखहरूले बुझ्न मदत गर्नेछ।

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा

१७ पूर्ण-समय सेवामा आर्कटिक घेरा वरपर बिताएको ५० वर्ष

३२ के तपाईंलाई थाह थियो?

आवरण: धेरैजसो मण्डलीका भाइबहिनी प्रचारको लागि बिहान ७:३० मा वा सोभन्दा अघि नै भेला हुने गर्छन्‌। तिनीहरू सडकमा भेटिने सबैलाई साक्षी दिन हर प्रयास गर्छन्‌

नेपाल

जनसङ्‌ख्या

२,६६,२०,८०९

प्रकाशक

१,६६७

बाइबल अध्ययन

३,२६५

[पृष्ठ २-मा भएको ग्राफ]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने