प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ५/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ५/१५ पृ. १-२

विषयसूची

मे १५, २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

जुलाई १-७, २०१३

प्रचारकको भूमिका पूरा गर्नुहोस्‌

पृष्ठ ३ • गीत: १०३, १०२

जुलाई ८-१४, २०१३

के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

पृष्ठ ८ • गीत: १०८, ९३

जुलाई १५-२१, २०१३

आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌

पृष्ठ १४ • गीत: ३६, ८७

जुलाई २२-२८, २०१३

आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्‌

पृष्ठ १९ • गीत: ८८, ३

जुलाई २९, २०१३–अगस्त ४, २०१३

बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌

पृष्ठ २६ • गीत: १४, १३४

अध्ययन लेखहरू

▪ प्रचारकको भूमिका पूरा गर्नुहोस्‌

प्रचारक हुनुको अर्थ के हो? यसको जवाफ यस लेखमा दिइएको छ। साथै मानिसहरूले सुसमाचार सुन्‍नु किन जरुरी छ अनि प्रचारकको भूमिका पूरा गर्न हामी कसरी सक्षम हुन सक्छौं, त्यसबारे पनि यस लेखमा बताइएको छ।

▪ के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

“असल कामहरूमा जोसिलो” हुँदा मानिसहरूलाई यहोवातर्फ कसरी खिच्न सक्छौं, दुइटा तरिकाबारे यस लेखमा छलफल गरिएको छ। (ती. २:१४) एउटा तरिका प्रचारकार्य हो अनि अर्को तरिका हाम्रो आचरण।

▪ आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्‌

▪ आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्‌

वैवाहिक अनि पारिवारिक जीवन सुखी बनाउन पतिपत्नीबीच आपसी कुराकानी हुनु अत्यावश्‍यक छ। कुराकानी गर्न मदत दिने केही गुणबारे पहिलो लेखमा छलफल गरिएको छ। आमाबाबु र छोराछोरीबीचको कुराकानीमा बाधा पुऱ्‍याउने कुराहरूलाई हटाउन के गर्न सकिन्छ, त्यसबारे दोस्रो लेखमा छलफल गरिएको छ।

▪ बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌

ख्रीष्टियनहरूले कस्तो उत्तराधिकार पाउन सक्छन्‌? एसावको चेतावनीमूलक उदाहरणबाट हाम्रो उत्तराधिकारबारे के सिक्न सक्छौं? बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्न केले मदत गर्नेछ? यस लेखमा यी प्रश्‍नहरूको जवाफ पाउनेछौं।

साथै यस अङ्‌कमा

१३ पाठकहरूको प्रश्‍न

२४ हाम्रो जीवन अर्थपूर्ण हुनुको कारण

३१ हाम्रो अभिलेखालयबाट

आवरण: उत्तर-पश्‍चिम लन्डनमा गुजराती भाषाको साहित्य प्रयोग गरेर बहिनीहरू पसलेलाई साक्षी दिंदै

लन्डन, इङ्‌गल्यान्ड

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने