विषयसूची
जून १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
अगस्त ५-११, २०१३
यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्
अगस्त १२-१८, २०१३
यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्
अगस्त १९-२५, २०१३
यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्
अगस्त २६, २०१३–सेप्टेम्बर १, २०१३
अध्ययन लेखहरू
▪ यहोवाका गुणहरूको अझ धेरै मोल गर्नुहोस्
▪ यहोवाको उदारता र व्यावहारिकताको मोल गर्नुहोस्
▪ यहोवाको वफादारी र क्षमाको मोल गर्नुहोस्
यहोवाको व्यक्तित्वबारे विचार गर्दा थुप्रै ख्रीष्टियनको मनमा यहोवाका चारवटा मुख्य गुण आउँछन्। तर हामीले त्यति याद नगर्ने अरू पनि थुप्रै गुण छन्। यी तीनवटा लेखले हामीलाई ती गुणहरूको अझ धेरै मोल गर्न मदत गर्नेछ। प्रत्येक गुणबारे छलफल गर्दा हामी यस्ता प्रश्नहरूको जवाफ पाउनेछौं: यस गुणको अर्थ के हो? यहोवा यो गुण कसरी देखाउनुहुन्छ? अनि यो गुण देखाउने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?
▪ यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्
मानिसजातिमाथि यहोवाको अधिकारलाई उदाहरणद्वारा बुझाउँदै बाइबलले यहोवालाई “कुमाले” भनेको छ। (यशै. ६४:८) विगतमा यहोवाले व्यक्तिविशेष तथा राष्ट्रहरूलाई आकार दिएको तरिकाबाट महान् कुमाले यहोवाबारे के सिक्न सक्छौं, यस लेखमा बताइएको छ। यहोवाले आकार दिंदा हामी कस्तो लाभ उठाउन सक्छौं, त्यसबारे पनि यस लेखमा बताइएको छ।
साथै यस अङ्कमा
३ यहोवाप्रति आज्ञाकारी हुँदा थुप्रै आशिष् पाएकी छु
२९ एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ?
आवरण: जर्मनीको फ्रान्क्फोर्टको एउटा चोकमा सडक साक्षी दिंदै
जर्मनी
जनसङ्ख्या
८,१७,५१,६००
साक्षी
१,६२,७०५
बाइबल अध्ययन
७४,४६६
सन् २०१२ को स्मरणार्थ उपस्थिति
२,६५,४०७