प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१५ pp. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१५ pp. १-२

विषयसूची

जनवरी १५, २०१४

© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania.

अध्ययन संस्करण

मार्च ३-९, २०१४

युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्‌

पृष्ठ ७ • गीत: १०६, ४६

मार्च १०-१६, २०१४

मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

पृष्ठ १२ • गीत: ९७, १०१

मार्च १७-२३, २०१४

युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌

पृष्ठ १७ • गीत: ४१, ८९

मार्च २४-३०, २०१४

दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌

पृष्ठ २२ • गीत: ५४, १७

मार्च ३१, २०१४–अप्रिल ६, २०१४

“तपाईंको राज्य आओस्‌” तर कहिले?

पृष्ठ २७ • गीत: १०८, ३०

अध्ययन लेखहरू

▪ युगयुगका महाराजा यहोवाको उपासना गर्नुहोस्‌

यहोवा सधैं राजा हुनुहुन्छ भन्‍ने प्रमाण यस लेखमा दिइएको छ। उहाँले स्वर्ग र पृथ्वीमा भएका आफ्नो सृष्टिमाथि कसरी शासन गर्नुभएको छ, त्यो बुझ्न पनि यस लेखले मदत गर्नेछ। युगयुगका महाराजा यहोवाको उपासना गर्ने छनौट गरेकाहरूको उदाहरण अनुकरण गर्न पनि यस लेखले हामीलाई प्रोत्साहन दिनेछ।

▪ मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

मसीही राज्यले बितेको १०० वर्षमा हासिल गरेका उपलब्धिहरूको अझै कदर गर्न यस लेखले हामीलाई मदत गर्नेछ। हामी प्रत्येकलाई राज्यको वफादार प्रजा हुन प्रोत्साहन दिनेछ। सन्‌ २०१४ को वार्षिक पदको पूरा अर्थ बुझ्न पनि यस लेखले मदत गर्नेछ।

▪ युवावस्थामा बुद्धिमानी निर्णय गर्नुहोस्‌

▪ दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌

यहोवालाई जीवन समर्पण गरेका जोसुकैले आफैलाई सोध्नुपर्ने महत्त्वपूर्ण प्रश्‍न हो: जीवनमा अझै केही गर्न सक्छु कि? पहिलो लेखमा युवावस्थाका ख्रीष्टियनहरूलाई तनमनले यहोवाको सेवा गर्न मदत गर्ने केही सिद्धान्तबारे छलफल गरिएको छ। अनि दोस्रो लेखमा ढल्कँदो उमेरका ख्रीष्टियनहरूले आफ्नो सेवा विस्तार गर्न सक्ने केही तरिकाबारे छलफल गरिएको छ।

▪ “तपाईंको राज्य आओस्‌”—तर कहिले?

आज थुप्रै मानिस अन्त नजिकै छ भनेर विश्‍वास गर्दैनन्‌। किनकि उनीहरूले संसारमा भइरहेका घटनाहरूको वास्तविक अर्थ बुझेका छैनन्‌ अनि दैनिक कामकुराले गर्दा उनीहरूको ध्यान खलबलिएको छ। यस लेखमा परमेश्‍वरको राज्यले यस दुष्ट युग अन्त गर्नेछ भनेर ढुक्क हुन सक्ने तीनवटा महत्त्वपूर्ण कारणबारे छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

३२ सानो छँदा मैले गरेको छनौट

आवरण: लभीफ सहरमा विश्‍वविद्यालयका विदेशी विद्यार्थीलाई साक्षी दिंदै

युक्रेन

जनसङ्‌ख्या

४,५५,६१,०००

प्रकाशक

१,५०,८८७

युक्रेनियन, रूसी, रूसी साङ्‌केतिक भाषा, रोमानियन र हंगेरियनसमेत जम्मा १५ वटा भाषाका १, ७३७ मण्डली र ३७३ समूह छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने