प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ५/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ५/१५ पृ. १-२

विषयसूची

मे १५, २०१४

© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

जुलाई ७-१३, २०१४

हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

पृष्ठ ६ • गीत: ९६, ९३

जुलाई १४-२०, २०१४

प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌

पृष्ठ ११ • गीत: ७३, ९८

जुलाई २१-२७, २०१४

यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ

पृष्ठ २१ • गीत: १२५, ५३

जुलाई २८, २०१४–अगस्त ३, २०१४

के तपाईं यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌दै हुनुहुन्छ?

पृष्ठ २६ • गीत: ४५, २७

अध्ययन लेखहरू

▪ हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

▪ प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌

प्रचारकार्यमा कहिलेकाहीं मानिसहरूले गाह्रो प्रश्‍न सोध्छन्‌। पहिलो लेखमा प्रभावकारी जवाफ दिने तीनवटा तरिकाबारे छलफल गरिएको छ। (कल. ४:६) मत्ती ७:१२ मा येशूले भन्‍नुभएका शब्दहरू प्रचारकार्यमा कसरी लागू गर्न सकिन्छ, दोस्रो लेखमा छलफल गरिएको छ।

▪ यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ

▪ के तपाईं यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌दै हुनुहुन्छ?

यहोवाले सधैं आफ्ना सेवकहरूलाई व्यवस्थित पार्नुभएको छ। यहोवा हामीबाट के चाहनुहुन्छ र आज उहाँले प्रयोग गरिरहनुभएको सङ्‌गठनप्रति वफादार रहिरहनु किन आवश्‍यक छ, त्यसबारे यी लेखहरूमा छलफल गरिएको छ।

साथै यस अङ्‌कमा

३ ‘परमेश्‍वरको इच्छा पूरा गर्नु नै मेरो भोजन हो’

१६ यहोवाले मलाई साँच्चै सहायता गर्नुभएको छ

३१ हाम्रो अभिलेखालयबाट

आवरण: बाटो छेउको माछा बजारमा साक्षी दिंदै। यस टापुमा २० वटाभन्दा धेरै भाषा बोलिन्छन्‌।

साइपान

जनसङ्‌ख्या

४८,२२०

प्रकाशक

२०१

नियमित अग्रगामी

३२

सहायक अग्रगामी

७६

सन्‌ २०१३ को स्मरणार्थ उपस्थिति ५७०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने