विषयसूची
जुलाई १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन लेखहरू
सेप्टेम्बर १-७, २०१४
“आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ”
सेप्टेम्बर ८-१४, २०१४
यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्’
सेप्टेम्बर १५-२१, २०१४
सेप्टेम्बर २२-२८, २०१४
अध्ययन लेखहरू
▪ “आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ”
▪ यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्’
यी लेखहरूले २ तिमोथी २:१९ को अर्थ के हो र यो पद मोशाको दिनमा घटेको घटनासित कसरी सम्बन्धित छ भनेर बताउँछन्। आज ख्रीष्टियनहरूले आफू यहोवाको हुँ भनेर कसरी देखाउन सक्छन् र कसरी ‘कुकर्म त्याग्न’ सक्छन्, सिक्नुहोस्।
▪ ‘तिमीहरू मेरा साक्षी हौ’
▪ “तिमीहरूले मेरो साक्षी दिनेछौ”
यी लेखहरूमा हामी यहोवाका साक्षी र ख्रीष्टियन भनेर चिनिनुको अर्थबारे विचार गर्नेछौं। यी लेखहरूले साक्षीकार्यमा जोसिलो हुन अनि परमेश्वरको र ख्रीष्टको महिमा हुने तरिकामा जीवन बिताउन उत्प्रेरित गर्छ।
साथै यस अङ्कमा
आवरण: परम्परागत पहिरनमा सजिएका उन्डुबेली महिलाहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? चलाएर साक्षी दिइरहेका दुई बहिनी। तिनीहरू गाउँको पुरानो ढाँचाको घरअगाडि बसिरहेका छन्। दक्षिण अफ्रिकामा उन्डुबेलीहरू पूरै जनसङ्ख्याको दुई प्रतिशत मात्र छन्।
दक्षिण अफ्रिका
जनसङ्ख्या
५,०५,००,०००
शिखर प्रकाशक
९४,१०१
उन्डुबेली भाषा बोल्ने प्रकाशक
१,००३