प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ७/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ७/१५ पृ. १-२

विषयसूची

जुलाई १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

अगस्त ३१, २०१५–सेप्टेम्बर ६, २०१५

आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌

पृष्ठ ७

सेप्टेम्बर ७-१३, २०१५

“तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

पृष्ठ १४

सेप्टेम्बर १४-२०, २०१५

परमेश्‍वरको राज्यप्रति वफादार हुनुहोस्‌

पृष्ठ २२

सेप्टेम्बर २१-२७, २०१५

हाम्रो उपासनास्थल

पृष्ठ २७

अध्ययन लेखहरू

▪ आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌

यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागमा यहोवाका सेवकहरूले विशेष आध्यात्मिक वातावरणको आनन्द उठाउँछन्‌। यस प्रबन्धको हामी कसरी कदर गर्न सक्छौं र यस वातावरणलाई अझ सुन्दर बनाउन हामी के गर्न सक्छौं? यस लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

▪ “तिमीहरूको छुटकारा नजिक आउँदैछ!”

यस लेखले भविष्यमा हुने रोचक घटनाहरूबारे बताउनेछ। महासङ्‌कष्टको दौडान हामी किन यहोवामा पूरा भरोसा गर्न सक्छौं भनेर पनि यस लेखमा बुझ्नेछौं।

▪ परमेश्‍वरको राज्यप्रति वफादार हुनुहोस्‌

सैतानको यस संसारमा धेरै मानिसहरू आफ्नो देश, संस्कृति वा जातिप्रति वफादार छन्‌। तर हामी यहोवाप्रति वफादार छौं। हामी किन संसारको विवादमा मुछिंदैनौं र तटस्थ रहन आफ्नो मन र अन्तस्करणलाई कसरी तयार पार्न सक्छौं? यस लेखमा छलफल गर्नेछौं।

▪ हाम्रो उपासनास्थल

यहोवाका सेवकहरू उपासनाको लागि संसारभरका हजारौं राज्यभवन र यस्तै अन्य भवनहरूमा भेला हुन्छन्‌। राज्यभवनमा हाम्रो चालचलन कस्तो हुनुपर्छ, राज्यभवनको कसरी देखभाल गर्नुपर्छ र कसरी राज्यभवनको खर्च बेहोर्न सक्छौं? यस लेखमा बाइबलका केही सिद्धान्तहरू विचार गर्नेछौं।

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस

१२ ‘वृद्धावस्थामा’ पनि यहोवाको सेवा गर्नुहोस्‌

२० तपाईंको काम कसैले याद नगरे पनि त्यसले केही फरक पार्छ र?

३२ के तपाईंलाई थाह थियो?

आवरण: साइबेरियाको भित्री इलाकामा क्षेत्र सेवाको दौडान एक समूह खाजा खान रोकिन्छन्‌

रूस

जनसङ्‌ख्या

१४,३९,३०,०००

प्रकाशक

१,७१,२६८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने