प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ८/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ८/१५ पृ. १-२

विषयसूची

अगस्त १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

सेप्टेम्बर २८, २०१५-अक्टोबर ४, २०१५

यहोवाको मायाबारे मनन गर्नुहोस्‌

पृष्ठ ९

अक्टोबर ५-११, २०१५

यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्नुहोस्‌!

पृष्ठ १४

अक्टोबर १२-१८, २०१५

नयाँ संसारको लागि अहिल्यै तयारी गर्नुहोस्‌

पृष्ठ १९

अक्टोबर १९-२५, २०१५

अन्तको दिनमा खराब सङ्‌गतबाट जोगिनुहोस्‌

पृष्ठ २४

अध्ययन लेखहरू

▪ यहोवाको मायाबारे मनन गर्नुहोस्‌

यहोवा आफ्ना सेवकहरूलाई सधैं माया गर्नुहुन्छ। आफ्ना सेवकहरूलाई माया गरेको उहाँले कसरी देखाउनुभएको छ, त्यसबारे यस लेखमा छलफल गर्नेछौं। यहोवाको मायाबारे मनन गर्दा हामी उहाँसित अझ घनिष्ठ हुन सक्छौं।

▪ यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्नुहोस्‌!

▪ नयाँ संसारको लागि अहिल्यै तयारी गर्नुहोस्‌

यहोवाको राज्यले ल्याउने आशिष्‌हरूमाथि हामीले सधैं भरोसा राख्नुपर्छ। हामीले यस्तो भरोसालाई कमजोर हुन दिनु हुँदैन। किनकि उहाँका प्रतिज्ञाहरू पूरा हुन्छ भनेर विश्‍वास गर्न सकिने आधारहरू छन्‌। यी लेखहरूले हामीलाई यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्न मदत गर्नेछ।

▪ अन्तको दिनमा खराब सङ्‌गतबाट जोगिनुहोस्‌

यस अन्तको दिनमा हामी किन खराब सङ्‌गतबाट अलग बस्नुपर्छ? यसो गर्न परमेश्‍वरको वचनले हामीलाई कसरी मदत गर्छ? यी प्रश्‍नहरूको जवाफ यस लेखमा पाउनेछौं। साथै यससित सम्बन्धित अन्य प्रश्‍नहरूबारे पनि छलफल गर्नेछौं।

साथै यस अङ्‌कमा

३ “टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”

२९ हामी योअन्‍नाबाट के सिक्न सक्छौं?

३१ हाम्रो अभिलेखालयबाट

आवरण: इस्पेरान्जा सहरमा jw.org बाट भिडियो देखाउँदै साक्षी दिइरहेका एक युवक

अर्जेन्टिना

जनसङ्‌ख्या

४,२६,७०,०००

प्रकाशक

१,५०,१७१

नियमित अग्रगामी

१८,५३८

बाइबल अध्ययन

१,२६,६६१

स्मरणार्थ उपस्थिति (२०१४)

३,०७,६५४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने