प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ९/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ९/१५ पृ. १-२

विषयसूची

सेप्टेम्बर १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

अक्टोबर २६, २०१५—नोभेम्बर १, २०१५

ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌

पृष्ठ ३

नोभेम्बर २-८, २०१५

अन्तस्करण—तपाईंको मार्गदर्शक

पृष्ठ ८

नोभेम्बर ९-१५, २०१५

“विश्‍वासमा दह्रो भएर बस”

पृष्ठ १३

नोभेम्बर १६-२२, २०१५

यहोवा हामीलाई माया गर्नुहुन्छ

पृष्ठ १८

नोभेम्बर २३-२९, २०१५

यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

पृष्ठ २३

अध्ययन लेखहरू

▪ ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्‌

▪ अन्तस्करण—तपाईंको मार्गदर्शक

परमेश्‍वरको सेवकहरू आध्यात्मिक रूपमा परिपक्व हुनको लागि उन्‍नति गर्दै जानुपर्छ। यसका लागि परमेश्‍वरले दिनुभएको अन्तस्करणलाई तिनीहरूले तालिम दिनुपर्छ। परिपक्व हुँदा र अन्तस्करणलाई सही तरिकामा तालिम दिंदा जीवनको कुन-कुन क्षेत्रमा फाइदा पुग्छ, यी लेखहरूमा छलफल गर्नेछौं।

▪ “विश्‍वासमा दह्रो भएर बस”

प्रेषित पत्रुस गालीलको समुद्रमाथि हिंडेको विवरणबाट विश्‍वासको सन्दर्भमा हामी निकै महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हाम्रो विश्‍वास कमजोर भएको कसरी थाह पाउन सक्छौं र हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौं, यस लेखले बुझ्न मदत गर्नेछ।

▪ यहोवा हामीलाई माया गर्नुहुन्छ

▪ यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा बुझ्दा र हामीले पनि उहाँलाई प्रेम गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ। यी दुई लेखमा यहोवाले हामीलाई कुन-कुन तरिकामा माया देखाउनुभएको छ र हामी कसरी उहाँलाई प्रेम गर्न सक्छौं, विचार गर्नेछौं।

साथै यस अङ्‌कमा

२८ यहोवाको आशिष्‌ले मेरो जीवनमा खुसीयाली छायो

आवरण: चिनियाँ भाषाको मण्डलीका इटालेली प्रकाशकहरू रोम सहरमा घुम्न आएका मानिसहरूलाई प्रचार गर्दै छन्‌। स्मारक अगाडि ट्रली प्रयोग गरेर प्रत्येक महिना सयौं मानिसहरूलाई साक्षी दिइन्छ

इटाली

जनसङ्‌ख्या

६,०७,८२,६६८

प्रकाशक

२,५१,६५०

अग्रगामी

३३,०७३

सैंतिस वटा विदेशी भाषामा २४ हजारभन्दा धेरै प्रकाशकले प्रचार गर्दै छन्‌

पृष्ठ २-मा भएको चित्र
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने