प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १०/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १०/१५ पृ. १-२

विषयसूची

अक्टोबर १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

नोभेम्बर ३०, २०१५–डिसेम्बर ६, २०१५

तपाईंको जीवनमा यहोवाको हात छ

पृष्ठ ४

डिसेम्बर ७-१३, २०१५

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

पृष्ठ ९

डिसेम्बर १४-२०, २०१५

एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌

पृष्ठ १८

डिसेम्बर २१-२७, २०१५

आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌

पृष्ठ २३

अध्ययन लेखहरू

▪ तपाईंको जीवनमा यहोवाको हात छ

▪ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रो जीवनमा उहाँको हात छ भनेर कसरी थाह पाउन सक्छौं? हाम्रो जीवनमा यहोवाको हात छ भन्‍ने कुरा नस्वीकार्ने व्यक्‍तिहरू जस्तो नहुन के गर्नुपर्छ, त्यसबारे पहिलो लेखमा छलफल गर्नेछौं। उद्धार पाउन विश्‍वास किन चाहिन्छ, विश्‍वास कसरी बलियो बनाउन सक्छौं र विश्‍वास कसरी कामद्वारा देखाउन सक्छौं? यी प्रश्‍नहरूको जवाफ दोस्रो लेखमा छलफल गर्नेछौं।—हिब्रू ११:६.

▪ एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌

▪ आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌

अहिले हामीलाई अलमल्याउने कुराहरू थुप्रै छन्‌। यस्ता कुराहरूको बाबजुद आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्न हामीले के गर्नुपर्छ? एउटा तरिका भनेको परमेश्‍वरको वचन अध्ययन गर्नु हो। बाइबलमा पढेका कुराहरूबाट कसरी लाभ उठाउन सक्छौं? त्यसबारे यी लेखहरूमा बुझ्नेछौं।

साथै यस अङ्‌कमा

३ “त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

१४ युवा छँदा गरेको निर्णयमा तिनी कहिल्यै पछुताएनन्‌

२८ परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ

३० “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ”

आवरण: तास्मानियाको समुद्री किनारमा पर्ने सेन्ट हेलेन्स भन्‍ने एउटा सानो सहरमा क्षेत्र सेवाको सभा सञ्चालन गर्दै एक भाइ

तास्मानिया, अस्ट्रेलिया

जनसङ्‌ख्या

५,१४,८००

मण्डली

२४

प्रकाशक

१,७७९

अनुपात

२८९ जनामा १ जना साक्षी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने