प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ११/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ११/१५ पृ. १-२

विषयसूची

नोभेम्बर १५, २०१५

© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

डिसेम्बर २८, २०१५–जनवरी ३, २०१६

साना छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

पृष्ठ ३

जनवरी ४-१०, २०१६

किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

पृष्ठ ८

जनवरी ११-१७, २०१६

यहोवा प्रेम हुनुहुन्छ

पृष्ठ १६

जनवरी १८-२४, २०१६

‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’

पृष्ठ २१

जनवरी २५-३१, २०१६

परमेश्‍वरको शासनको सय वर्ष!

पृष्ठ २६

अध्ययन लेखहरू

▪ साना छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

▪ किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

यहोवा परमेश्‍वरले आमाबुबालाई एउटा महत्त्वपूर्ण तर गम्भीर जिम्मेवारी सुम्पनुभएको छ। त्यो हो, छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिने। यो महत्त्वपूर्ण जिम्मेवारी राम्ररी पूरा गर्न आमाबुबाले येशूको अनुकरण गर्दै माया, नम्रता र अन्तरदृष्टि जस्ता गुणहरू विकास गर्नुपर्छ। तर आमाबुबाले कसरी यसो गर्न सक्छन्‌, यी लेखहरूमा छलफल गरिनेछ।

▪ यहोवा प्रेम हुनुहुन्छ

▪ ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’

यहोवा प्रेम हुनुहुन्छ भन्‍ने कुरा पहिलो लेखले स्पष्ट पारेको छ। मानिसहरूलाई प्रेम गरेको कुरा उहाँले कसरी देखाउनुभएको छ भनेर पनि बुझाएको छ। दोस्रो लेखमा यहोवाका सेवकहरूले छिमेकीलाई प्रेम गरेको कसरी देखाउँछन्‌ भन्‍ने विषयमा छलफल गरिएको छ।

▪ परमेश्‍वरको शासनको सय वर्ष!

परमेश्‍वरको शासनको सय वर्षभित्र सुसमाचार घोषणा गर्न के-कस्ता कामहरू गरियो भनेर यस लेखमा उल्लेख गरिएको छ। चेला बनाउने काममा के-कस्ता साधन र तरिकाहरू चलाइए, सिक्नुहोस्‌। प्रचारकहरूलाई कसरी तालिम दिइएको छ, त्यो पनि बुझ्नुहोस्‌।

साथै यस अङ्‌कमा

१३ पाठकहरूको प्रश्‍न

१४ यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

३१ हाम्रो अभिलेखालयबाट

आवरण: अमेजन जङ्‌गलमा डुङ्‌गामा यात्रा गर्दै परिभ्रमण निरीक्षक र केही विशेष अग्रगामीहरू। तिनीहरू मुख्य नदी र त्यसका सहायक नदीहरूको छेउछाउमा रहेका गाउँहरूमा रमाउँदै सुसमाचार प्रचार गर्छन्‌

ब्राजिल

जनसङ्‌ख्या

२०,३०,६७,८३५

प्रकाशक

७,९४,७६६

अग्रगामी

८४,५५०

स्मरणार्थ उपस्थिति (२०१४)

१७,२८,२०८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने