प्रहरीधरहरा २०१५ को विषयसूची
लेख कुन अङ्कको प्रहरीधरहरा-मा छापिएको हो, त्यो पनि उल्लेख गरिएको छ
अध्ययन लेखहरू
एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ? ४/१५
किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्, ११/१५
नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद परमेश्वरको वचनको अनुवाद जीवित छ, १२/१५
यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ, १/१५
ख्रीष्टियन जीवन र गुण
जीवनी
‘अनुकूल र प्रतिकूल अवस्थामा’ यहोवाको आशिष् (टि. आर. सोम्बा), ४/१५
“टापुहरू, जो अनेकौं छन्, आनन्दित होऊन्!” (जि. ज्याक्सन), ८/१५
परमेश्वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो (एम. कुमागाइ), १२/१५
यहोवाको आशिष्ले मेरो जीवनमा खुसीयाली छायो (एम. जारास), ९/१५
यहोवाप्रतिको पहिलो प्रेमलाई सम्झिरहने (ए. मोरिस् तृतीय), ५/१५
पाठकहरूको प्रश्न
अध्ययन सञ्चालन गर्नुपर्दा कुनै बहिनीले शिरपोस लगाउनुपर्छ कि पर्दैन? २/१५
बाइबलबाहेक अन्य स्रोतसामग्रीले पनि पन्तियस पिलातसको अस्तित्वबारे बताउँछ? २/१५
बाइबल
फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न (राइलान्ड्ज पपाइरस) ४/१
सन् २०१३ मा विमोचन गरिएको अङ्ग्रेजी नयाँ संसार अनुवाद-को नयाँ संस्करण, १२/१५
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्न (डि. एल्ड्रेड), ४/१
यहोवा दयालु परमेश्वर हुनुहुन्छ भनेर सिकें (एन. पेल्टे), ५/१
यहोवाका साक्षीहरू
‘तपाईंहरूलाई कुनै पनि कुराले नरोकोस्!’ (फ्रान्सका अग्रगामीहरू), ११/१५
“त्यस्ता मानिसहरूलाई आदरणीय ठान” (परिचालक निकायका सहयोगीहरू), १०/१५