अध्ययन संस्करण
मे २०१६
अध्ययन लेखहरू: जून २७–जुलाई ३१, २०१६
© 2016 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
घाना
मौकाको सदुपयोग गर्दै एउटी बहिनी आफ्ना स्कुलका साथीहरूलाई पर्चा देखाएर प्रचार गर्दै छिन्। तिनी घानाको भोल्टा प्रान्तको ‘हो’ भन्ने ठाउँमा बस्छिन्।
प्रकाशक
१,२५,४४३
बाइबल अध्ययन
३,८२,४०८
स्मरणार्थ उपस्थिति (२०१४)
३,४७,७२५
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद—सन्दर्भसहित-बाट उद्धृत गरिएका हुन्।