प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर p. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर p. २

विषयसूची

अक्टोबर २४-३०, २०१६ को हप्ता

३ “तेरा हातहरू ढिला हुन नपाऊन्‌”

अक्टोबर ३१, २०१६–नोभेम्बर ६, २०१६ को हप्ता

८ यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्‌

दबाब र तनावले हामीलाई हताश तुल्याउन सक्छ र हाम्रो हातलाई प्रतीकात्मक रूपमा तल झार्ने अवस्थासम्म पुऱ्‍याउन सक्छ। यहोवाको बलियो हातले हामीलाई सहन कसरी बल र साहस प्रदान गर्छ, विचार गरौं। साथै यहोवाको आशिष्‌ पाउन हामी के गर्न सक्छौं, त्यो पनि बुझौं।

१३ पाठकहरूको प्रश्‍न

१४ उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने

नोभेम्बर ७-१३, २०१६ को हप्ता

१७ के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?

बाइबलमा पाइने सिद्धान्त अनुसार विश्‍वभरिका यहोवाका साक्षीहरू आफ्नो पहिरन र कोरीबाटी सफा, चिटिक्क अनि स्थानीय इलाका सुहाउँदो भएको चाहन्छन्‌। तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ कि गर्दैन भनेर तपाईं कसरी पक्का हुन सक्नुहुन्छ?

२२ यहोवाको डोऱ्‍याइअनुसार चल्दा हुने फाइदा

नोभेम्बर १४-२०, २०१६ को हप्ता

२३ केटाकेटी हो, आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!

नोभेम्बर २१-२७, २०१६ को हप्ता

२८ आमाबाबु हो, आफ्ना छोराछोरीको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌!

यी दुई लेखमा, केटाकेटीहरूले आफ्नो सोच्ने क्षमता प्रयोग गर्न सिकेर कसरी आफ्नो विश्‍वास बलियो बनाउन र जोगाउन सक्छन्‌ त्यसबारे बुझ्नेछौं। साथै आमाबाबुले छोराछोरीलाई यहोवा र बाइबलप्रति तिनीहरूको विश्‍वास बलियो बनाउन कसरी रोचक ढङ्‌गमा सिकाउन सक्छन्‌, त्यसबारे पनि बुझ्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने